ट्रेंडिंग:

>> पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव, चार प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना >> देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक >> बाणासुरको अनुभूति दिलाउने नेताहरु >> बन्द गर जनताको आँखामा छारो हाल्ने काम >> भैरहवाबाट अन्तर्राष्ट्रिय नियमित उडान, आश्वासनमात्र विमान आएन >> भैलोको रकमबाट अपाङ्ग आश्रममा सहयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पोखरामा आइटीएफ जे–३० टेनिस जारी >> पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन >> महिलाहरुको लागि एकहप्ते मिसेज गुरुङ तालिम सुरु >> लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ >> ‘लैंगिक समानताका लागि शिक्षा र नागरिक जागरण आवश्यक’ >> लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन, पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’ >> भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै >> देशभरका कारागारमा योग शिविर सञ्चालन हुने >> काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा >> लैंगिक हिंसाविरुद्ध सामूहिक प्रतिवद्धता >> कैदीबन्दीलाई योगाभ्यास संस्कृतिमा जोड्दै सरकार >> लुम्बिनी प्रदेशकी सृजनासहित चार जना ढाका कबड्डी लिगमा >> कर्णालीमा विकास बजेटको खर्च सुस्त >> रामघाटमा व्यावसायिक ड्रागन फ्रुट >> गौतमबुद्ध विमानस्थल छिटो सञ्चालनको पहल गर्न देउवासँग व्यवसायीको माग >> गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान >> लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा >> सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय >> आज सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको माग गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने >> नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर >> महिला हिंसाबिरुद्वको अभियान र सेतो रिबनको सन्दर्भ >> लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अघिल्लो सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्षहरुद्वारा सर्वोच्चमा रिट >> पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना >> पढाइसँगै सीप सिकाउँदै शान्ति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी र मधेश प्रदेशको जित >> जनताले फालेको राजतन्त्र अब फर्कदैनः देउवा >> तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली >> विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड >> गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम >> बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु >> अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा >> अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह >> पुषको तेस्रो साता प्रदेशस्तरीय ब्याडमिन्टन हुदै >> उद्घाटन खेलमा रुपन्देही र पाल्पा भिड्ने >> भूकम्पपीडित सुत्केरीको चिसोले मृत्यु >> सामाजिक सुरक्षा कोषमा ९ लाखभन्दा धेरै श्रमिक, ४४ अर्ब ८५ करोड जम्मा >> पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते >> मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक >> किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री >> रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला >> भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल
समाज

एल्मुनाइ अफ न्यू होराइजनको अध्यक्षमा अमात्य

६ आश्विन २०८०, शनिबार २२:२४
६ आश्विन २०८०, शनिबार २२:२४

बुटवल, ६ असोज । एल्मुनाइ अफ न्यू होराइजनको अधिवेसनबाट उमेश अमात्यको नया नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा विकास श्रेष्ठ,सचिव रितेश ज्ञवालीको, कोषाध्यक्ष कमल देवकोटा चयन भएका छन् । त्यसै गरी सदस्ययहरूमा रोमन शाह, प्रबिना खनाल, महेश घिमिरे ,दीक्षा सुवेदी, प्रवेशराज गैरै ,कुशल आचार्य, सोनु अर्याल रहेका छन् ।

शुक्रबार एक कार्यक्रमको बिच निःबर्तमान अध्यक्ष निरज लाकौलले नवनिर्वाचित अध्यक्ष उमेश अमात्य लाई पद हस्तारण गरेका हुन । निवर्तद्धज्ञघमान अध्यक्ष लाकौलले आफ्नो कार्यकालमा साख्माजीक कार्यमा सहयोग गर्ने सदस्यलाइ मायाको चिनो प्रदान गरेका थिए । अधिवेशनले उमेश अमात्यको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

कार्यक्रममा न्यू होराइजनका विद्यालयका उप – प्राचार्य बालकृष्ण भण्डारीले नवनिर्वाचित अध्यक्ष लगाएत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिदै सगंठन अझ मजबुत गरेर लौजानु पर्ने र यस्तै सामाजीक कार्यमा निरन्तरता दिनुपर्ने बताए । एल्मुनाइ अफ न्यू होराइजनका स्थापक अध्यक्ष तथा न्यू होराइजन विद्यालयका उप–प्राचार्य राजीव श्रेष्ठ, एल्मुनाइ अफ न्यू होराइजनका निवर्तमान अध्यक्ष निरज लाकौल एल्मुनाइ अफ न्यू होराइजनका, पूर्बअध्यक्ष तथा निर्वाचन अधिकृत नारायण थापा लगायतको बोलेका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?