ट्रेंडिंग:

>> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा >> विकासमा राजनीति हुँदैन : खड्का >> छत्रेश्वरीका कर्मचारीको हातमा कालोपट्टी, कार्यालयमा कालो ब्यानर >> विश्व पर्यटन दिवसः बेलहिया र लुम्बिनीमा पर्यटकलाई स्वागत >> अनाथ आश्रमलाई खाद्यान्न वितरण >> सांसद विनोद चौधरीको तीन कम्पनीमा भारतीय आयकर विभागको छापा >> मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जित >> सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस >> एमाले बागमतिको नेतृत्व चुन्न आज निर्वाचन >> नेपालले मंगोलियालाई दियो ३ सय १५ रनको लक्ष्य >> टी–२० क्रिकेटमा बुटवलका कुशल मल्लको विश्व कीर्तिमान,३४ बलमा शतक पूरा >> यस्तो आज विदेशी मुद्राको विनिमय दर >> श्रेष्ठ र अर्यालको टिम मैदानमा (भिडियो अन्तर्वार्तासहित) >> आज विश्व पर्यटन दिवस मनाइँदै >> पाल्पा अस्पतालः रिफर सेन्टरको पहिचान बदल्दै >> सुन तस्करी प्रकरण : आजदेखि थुनछेक बहस सुरु हुने >> लक्षित बर्गको तालिमः फेरिदै महिलाको जीवनस्तर ! >> नेपाल, हङकङ र यूएईबीच त्रिकोणात्मक सिरिज गर्ने क्यानको निर्णय >> बदलिँदो पर्यटन र हाम्रो तयारी >> पर्यटन दिवसः पुनरुत्थानमा जोड दिऔं >> शिक्षकको हातमा चक डस्टर होइन ल्यापटप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> समाज विकासको मुख्य आधार नै असल संस्कार >> सर्वोच्चले सोध्यो– बाबुराम भट्टराई र माधव नेपाललाई के कारणले मुद्दा नचलाएको ? >> बुटवलमा अन्तर धार्मिक शान्ति सञ्जाल गठन >> चाडपर्व लक्षित गरी सरकारले देशभर ९८ स्थानमा सहुलियत पसल चलाउने >> जुवातास खेल्ने आठजना नगदसहित पक्राउ >> आयल निगमले सर्वसाधारणलाई आईपीओ जारी गर्ने >> रामपुरका जेष्ठ नागरिकलाई गाउँटोलमै भत्ता >> लुम्बिनी प्रदेश सरकारले दियो राउटेलाई दशै खर्च >> दाङ बस दुर्घटना अपडेट : घाइते भएकाहरुको पहिचान खुल्यो >> गरिबलाई नभई गरिबी लखेट्नुपर्छ : ओली >> यति एअरलाइन्सले सर्वसाधारणलाई प्रिमियम शेयर दिने >> ११ वर्षीया बालिकालाई जबरजस्ती करणी, एकजना पक्राउ >> एमाले बाग्मती अधिवेशनको बन्दसत्र सुरु >> सुरक्षा माग्दै चिकित्सकहरू सडकमा >> हाजिरीजवाफमा जामिया गुल्सने भिका प्रथम >> पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण >> उदीयमान खेलाडी जन्माउने बर्दघाटः खेलकूद विकासमा भने सधै उपेक्षित >> दाङमा बस दुर्घटना, २५ जना घाइते >> घाँस काट्न गएका किसानको भिरबाट लडेर मृत्यु
शिक्षा / स्वाथ्य

कालिका बाल क्लबद्वारा अनाथ विद्यार्थीलाई सहयोग

२९ भाद्र २०८०, शुक्रबार १९:०५
२९ भाद्र २०८०, शुक्रबार १९:०५

बुटवल, २९ भदौ ।

कालिका मानवज्ञान मावि सेक्टर २ बुटवल रुपन्देहीमा अध्ययनरत विद्यार्थीको बाल क्लबले बाल दिवसको अवसर पारी सोही विद्यालयको छात्रावासमा बसी अध्ययन गर्ने अनाथ विद्यार्थीहरुलाई सहयोग हस्तान्तरण गरेको छ ।

विद्यार्थीहरूको सक्रियतामा थोरै थोरै रकम जम्मा गरी जम्मा दश हजार तीन सय पञ्चानब्बे नगद र केही खाद्य सामग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापा, सेक्टर २ इन्चार्ज कृष्ण गौतम, अतिरिक्त क्रियाकलाप संयोजक रिजन केसी, छात्रावास संयोजक रामबहादुर जिसी लगायतले विद्यार्थीले गरेको सहयोगको प्रशंसा गरे ।

बाल क्लबको अध्यक्ष छात्रा सम्पदा गौतमले क्लबकै आयोजनामा सेक्टर २ का विद्यार्थीहरूले जनचेतनामुलक ¥याली समेतनिकालेको जानकारी दिइन् । बाल दिवसको अवसरमा विद्यालयमा नियमित कार्यक्रम अन्तर्गत तीज गीत तथा नृत्य प्रतियोगिता पनि दुबै सेक्टरमा सम्पन्न भएका छन

कार्यक्रममा अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यार्थीले गरेको यस कार्यको प्रशंसा गर्दै धन्यवाद दिए । बाल क्लबको अध्यक्ष कक्षा दशमा अध्ययनरत छात्रा सम्पदा गौतमले अनाथ बालबालिकालाई सहयोग गर्न पाउँदा गर्व लागेको बताइन् । यसका साथै क्लबकै आयोजनामा सेक्टर २ का विद्यार्थीहरूले जनचेतनामुलक र्याली समेत सम्पन्न गरेको इन्चार्ज कृष्ण गौतमले बताए । विद्यालयमा नियमित कार्यक्रम अन्तर्गत तीज गीत तथा नृत्य प्रतियोगिता पनि दुबै सेक्टरमा सम्पन्न भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?