ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य
बृहत खुल्ला तीज गीत प्रतियोगिता

तिनाउ बोर्डिङ्गलाई उपाधी

२१ भाद्र २०८०, बिहीबार
२१ भाद्र २०८०, बिहीबार

बुटवल, २१ भदौ । राष्ट्रिय लोक तथा दोहारी गीत प्रष्ठिान नेपालको आयोजनामा भएको बृहत खुल्ला तीज गीत प्रतियोगिताको उपाधी तिनाउ ईंग्लीस बोर्डिङ्ग स्कुलले जितेको छ । विहिबार बुटवलमा आयोजना गरिएको प्रतियोगितामा तिनाउ प्रथम हुदै नगद १५ हजार ५ सय १५ रुपैया सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै द्वितीय ज्ञानगङ्गा पाठशालाले नगद ८ हजार ५ सय १५ रुपैया र प्रमाणपत्र तथा तृतीय न्यु होराइजन माबि नगद ५ हजार ५ सय १५ रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भएका छन । प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कुल सान्त्वना हुदै नगद २ हजार १ सय १५ रुपैयासहित प्रमाणपत्र प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रुपन्देहीका अध्यक्ष विजय सापकोटाले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले विजेता, उपविजेता प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै लोक दोहोरी गीतसंगितलाई संरक्षण गर्दै नया पुस्तामा हस्तान्तरण गर्ने अभियानमा लाग्न सुझाव दिईन । स्थानिय सरकार यसको लागि हातोमालो गर्न सधै तयार रहेको समेत बताईन ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव दिपक गरौजा, लुम्बिनी बाणिज्य क्याम्पसका प्रमुख प्रा.डा तारा प्रसाद उपाध्याय, केन्द्रीय सहसचिव सिता राना, केन्द्रीय सदस्य डिल्लीनारायण पाण्डे, पुरुषोत्तम भण्डारी, राष्ट्रिय भजन चुट्का संरक्षण प्रतिषठनका केन्द्रीय अध्यक्ष तथा लोक दोहोरी प्रतिष्ठानका मानार्थ सदस्य नारायण खनाल (लेकाली), कार्यक्रम संयोजक सम्झना रणपालले विद्यालयस्तरका बालिकाहरुलाई आफनो संस्कृति चिनाउने रुपमा कार्यक्रम गरिएको बताए । कार्यक्रममा कल्पना कुसुम, विधान कार्की लगायतले गीतसंगितबाट मनोरञ्जन प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?