ट्रेंडिंग:

>> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा

लुम्बिनीमा छिट्टै सरकारले पूर्णता पाउँछ : मन्त्री मास्की

१२ भाद्र २०८०, मंगलवार
१२ भाद्र २०८०, मंगलवार

लमही, १२ भदौ ।

लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले छिटै सरकारले पूणर्ता पाउने बताएका छन् । देउखुरीमा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री मास्कीले यस्तो बताएका हुन् । “सरकार विस्तारका कुरामा हामी गम्भीर भएर अगाडि बढिरहेका छौं”,उनले भने, “सरकारमा सहभागी गठबन्धन दलहरुका बीचमा आबश्यक छलफल भइरहेको छ, अबको केही दिनमै सरकारलाई पूणर्ता दिदैछौं ।”

सरकार गठन भएको चार महिनासम्ममा पनि सरकारले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री डिल्ली चौधरी गएको बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । त्यस यता दुई पटक मन्त्रीपरिषद विस्तार भएपनि अझै सबै मन्त्रालयले मन्त्री पाउन सकेका छैनन् ।

जसले गर्दा अझै पनि तीन मन्त्रालय मन्त्री विहीन छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नै उद्योग, खानेपानी र वन मन्त्रालयगरी तीन वटा मन्त्रालय आफै सम्हालेका छन् ।

अहिले लुम्बिनीमा मुख्यमन्त्रीसहित ७ सदस्यीय मन्त्रिपरिषद छ । अब माओवादीका २ र काँग्रेसका २ जना मन्त्री थपिने गरी सहमति छ । जसमा माओवादी केन्द्र संसदीय दलको बैठकले कृष्णा केसी र दिपेन्द्र पुनलाई मन्त्रीको रुपमा नाम सिफारिस गरेको छ । वर्तमान सरकारमा कांग्रेसका दुई र माओवादी, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमत पार्टीका एक÷एक जना मात्रै मन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?