ट्रेंडिंग:

>> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी

अन्तराष्ट्रिय योग दिवसको अवसरमा बुटवलमा योग अभ्यास

६ असार २०८०, बुधबार
६ असार २०८०, बुधबार

बुटवल, असार- ९ औ अन्तराष्ट्रिय योग दिवसको अवसरमा जिल्लास्तरिय योग समारोह समितिको आयोजानमा बुटवलमा योग अभ्यास गरिएको छ । रुपन्देही जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, योग क्षेत्रका क्रियाशिल संघ–संस्था तथा नेपाल प्रहरीको सहभागीतामा बुटवलमा योग अभ्यास गरिएको हो ।
प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला स्तरियसमरोह समितिका संयोजक समेत रहेका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले योगले मानिसको स्वाथ्य जीवनका लागि ठुलो प्रभाव पार्ने बताए ।


उनले बदलिँदो जीवन शैलीको कारण मानिसको स्वाथ्यमा आउने विभिन्नस असरलाई समयमा नै निराकरण गर्नको लागि योगको महत्पूर्ण भूमिका रहने बताएका थिए । उनले भने–‘स्वच्छ जीवनशैलीका लागि निरन्तर योग र साधाना चाहिन्छ, यसमा सबैजनाले मनन र आत्मसाथ गरेर जानु अहिलेको आवश्यकता हो । ’
लुम्बिनी आर्युर्वेद चिकित्सालय बुटवल, स्वास्थ्य कार्यालय रुपन्देही, पतञ्जली योग समिति लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला र बुटवल समितिको सहकार्यमा आयोजना गरिएको योग अभ्यासमा विभिन्न योग प्रशिक्षकहरुले मानिसको स्वाथ्य के कसरी स्वाथ्य बनाउने भन्ने विषयमा विभिन्न चरणका योग अभ्यास गराएका थिए ।


समारोहमा बोल्लै लुम्बिनी प्रदेश आर्यर्वेद चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तवले अहिले नेपालमा नियमीत योगगर्ने मानिसहरुको जम्मा २ प्रतिशत रहेको बताउँदै तीमानिसमा निरोगीताको मात्रा अधिकतम रहेको बताएका थिए । उनले नियमित योगगर्ने व्याक्ति जहिले पनि जाँगरिलो, स्वाथ्य, स्फुर्त र सदैभसकारात्मक चिन्तन राख्ने प्रकृतिको हुने भन्दै सोही अनुसार अन्य व्याक्तिहरुले पनि नियमित योग अभ्यास गर्नका लागि आग्रह गरेकाथिए ।


‘मानवताका लागि योग’.. भन्ने मुल नाराका साथ आयोजना गरिएको योग अभ्यास कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद घिमिरे, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुब्र बहादुर कुँवर, प्रहरी नायव उपरिक्षक राजु पाण्डे, स्वाथ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, ससस्त्र प्रहरीका निरिक्षक योग बहादुर थापा, राष्ट्रिय आयुर्वेद एशोसीयसन नेपालका बरिष्ठ उपाध्यक्ष शालिकराम भुषाल, पतञ्जली योग समितिका राष्ट्रिय उपाध्यक्ष प्रकाश पाण्डे, लुम्बिनी प्रदेश सचिव लक्ष्मण ज्ञवाली, रुपन्देही जिल्ला संरक्षक ईन्द्रलक्ष्मी भण्डारी, अध्यक्ष बसन्त गैह्रे, अध्यायगमन कार्यालय बेलहिया प्रमुख मित्रा अर्याल, सरस्वती बस्याल लगायतको सहभागीता रहेको थियो ।

तस्बीरः कृष्ण खनाल/न्यूज बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?