ट्रेंडिंग:

>> गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुंदै >> कपिलवस्तुका युवालाई प्रहरी जवान तयारी तालिम >> एभरेष्टको लगातार दुई खेलमा जित >> जघन्य अपराधको निसानामा महिला >> देश विदेशको अनुभवपछि बाख्रापालन >> ‘इण्डो नेपाल’ गण्डक मार्ग >> औषधि—उपचारमा ‘सप्लीमेन्ट्रीको धन्दा’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> होटल ब्यवसायी संघ बुटवल पश्चिममा भुषाल >> लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम >> कबड्डी प्रतियोगिताको उपबिजेता बुटवलको टीमलाई सम्मान >> महगो भाडा, चर्को बैक ब्याजदर बिरुद्ध आन्दोलन गर्दै रुपन्देहीका होटल ब्यवसायी >> बागलुङमा बस दुर्घटना, ७ को मृत्यु, २० घाइते >> पहिलेको कान्जी हाउस अहिलेको कलेज >> रुपन्देहीलाई आर्थिक राजधानी घोषणा गर्न सांसद वासुदेव घिमिरेको माग (भिडियोसहित) >> रुरु गाउपालिका बासिन्दालाई अब निशुल्क रगत >> दुर्गा प्रसाईका बडिगार्ड सर्वोच्च अदालत परिसरबाट पक्राउ >> रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन उडान शुरु >> दाङमा जीप पल्टिँदा एकजनाको मृत्यु >> नेकपा एस छाडेको भोलिपल्ट दीपक मनाङे मन्त्री नियुक्त >> गृहमन्त्री लामिछानेमाथि तत्काल छानवीन गर : गगन >> कपिलवस्तुबाट भारत भाग्न लागेका महरा सिआईबी हेडक्वाटर पु-याइए >> माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ >> आर्थिक विश्वव्यापीकरणले सिर्जना गरेका अवसर र चुनौती >> सुस्ता हत्याकाण्ड, एक महिनापछि हत्यामा संलग्न दुई युवा पक्राउ >> कर्णालीको पञ्चवर्षीय योजनाका लागि सल्यानबाट सुझाव >> अर्घाखाँचीमा दुई महिला माटोको ढिस्कोमा पुरिए, एकको मृत्यु >> कपिलबस्तुका ६ बिद्यालयमा आईसिटी सामाग्री    >> पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज ६ प्रदेशको मौसम बदली हुने >> गर्मीसँगै डढेलोले निम्त्याउँदै क्षति >> सुप्रीम सहकारीका १७ सय ३० जनाको उजुरी >> विश्व सम्पदा सूचीका लागि पर्खिएको तिलौराकोटमा अन्तर्राष्ट्रिय विज्ञ टोली >> भन्सारले भेट्टाएन लक्ष्यको अर्बौं राजस्व ! >> पोखरा पर्यटकीय राजधानी भयो, रुपन्देही आर्थिक राजधानी कहिले ? >> चार वर्षमा पनि बनेन पुल >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ३५५ जना महिलामा पाठेघर सम्बन्धी परीक्षण गर्दा ९६ जनामा समस्या >> माओवादीसंग एकता नगर्ने नेसपाको निर्णय >> जनमत पार्टीद्वारा लुम्बिनी र कोशी प्रदेश नाम अस्वीकार >> सुकदेव गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने सभामुख घर्तीको प्रतिवद्धता  >> सीजीले गर्यो फ्रि एसी सर्भिस क्याम्पको घोषणा >> उद्योगपति विनोद चौधरीको बयान लिने सीआइबीको तयारी >> जेष्ठ नागरिकलाई तिर्थाटन >> पोखरालाई पर्यटकीय राजधानी घोषणा >> कपिलवस्तुको समग्र विकासमा अहारोत्र खटिने : मन्त्री अधिकारी >> पोखराबाट छिट्टै अन्तर्राष्ट्रिय उडान : प्रधानमन्त्री >> जसपा सांसद अन्सारीको निधन >> तिलौराकोटमा अन्तर्राष्ट्रिय विज्ञ टोलीको भ्रमण >> महरालाई कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन >> लुम्बिनीमा ५ हजार जनालाई एकहप्ते चक्र विज्ञान योगाभ्यास गराइंदै, विश्व किर्तिमान राख्ने दावी

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने, राष्ट्रियसभामा प्रधानमन्त्रीको सम्बोधन

२३ जेष्ठ २०८०, मंगलवार
२३ जेष्ठ २०८०, मंगलवार

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकमा  आगामी आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । हिजोबाट सुरु भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।

जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सोमबारबाट सदनमा छलफल प्रारम्भ भएको थियो । यता राष्ट्रिय सभाको बैठक पनि आज बिहान ११ः११ बजे बस्‍ने भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राष्ट्रिय विषयमा वक्तव्य दिने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?