ट्रेंडिंग:

>> निजामती कर्मचारी संगठन रुपन्देहीको खुल्ला रक्तदान >> कांग्रेसद्वारा गृहमन्त्रीमाथि छानवीन गर्न संसदीय समिति माग >> कांग्रेसको अडान : गृहमन्त्री लामिछानेको राजीनामा आउनैपर्छ >> गृहमन्त्री रविको बचाउ गर्दै प्रधानमन्त्रीले भने : दोषी देखिएनन् >> ११ जिल्लाका सिडिओ फेरिए >> गृहमन्त्री लामिछानेले राजीनामा दिनु पर्दैन : ओली >> सहकारी ठगी र गृहमन्त्रीबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिंदै >> निसीखोला बस दुर्घटनाका मृतक ९ जना र घाइते २६ जना सबैको सनाखत >> गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुंदै >> कपिलवस्तुका युवालाई प्रहरी जवान तयारी तालिम >> एभरेष्टको लगातार दुई खेलमा जित >> जघन्य अपराधको निसानामा महिला >> देश विदेशको अनुभवपछि बाख्रापालन >> ‘इण्डो नेपाल’ गण्डक मार्ग >> औषधि—उपचारमा ‘सप्लीमेन्ट्रीको धन्दा’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> होटल ब्यवसायी संघ बुटवल पश्चिममा भुषाल >> लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरवैयक्तिक सञ्चार सीप कार्यक्रम >> कबड्डी प्रतियोगिताको उपबिजेता बुटवलको टीमलाई सम्मान >> महगो भाडा, चर्को बैक ब्याजदर बिरुद्ध आन्दोलन गर्दै रुपन्देहीका होटल ब्यवसायी >> बागलुङमा बस दुर्घटना, ७ को मृत्यु, २० घाइते >> पहिलेको कान्जी हाउस अहिलेको कलेज >> रुपन्देहीलाई आर्थिक राजधानी घोषणा गर्न सांसद वासुदेव घिमिरेको माग (भिडियोसहित) >> रुरु गाउपालिका बासिन्दालाई अब निशुल्क रगत >> दुर्गा प्रसाईका बडिगार्ड सर्वोच्च अदालत परिसरबाट पक्राउ >> रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन उडान शुरु >> दाङमा जीप पल्टिँदा एकजनाको मृत्यु >> नेकपा एस छाडेको भोलिपल्ट दीपक मनाङे मन्त्री नियुक्त >> गृहमन्त्री लामिछानेमाथि तत्काल छानवीन गर : गगन >> कपिलवस्तुबाट भारत भाग्न लागेका महरा सिआईबी हेडक्वाटर पु-याइए >> माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ >> आर्थिक विश्वव्यापीकरणले सिर्जना गरेका अवसर र चुनौती >> सुस्ता हत्याकाण्ड, एक महिनापछि हत्यामा संलग्न दुई युवा पक्राउ >> कर्णालीको पञ्चवर्षीय योजनाका लागि सल्यानबाट सुझाव >> अर्घाखाँचीमा दुई महिला माटोको ढिस्कोमा पुरिए, एकको मृत्यु >> कपिलबस्तुका ६ बिद्यालयमा आईसिटी सामाग्री    >> पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज ६ प्रदेशको मौसम बदली हुने >> गर्मीसँगै डढेलोले निम्त्याउँदै क्षति >> सुप्रीम सहकारीका १७ सय ३० जनाको उजुरी >> विश्व सम्पदा सूचीका लागि पर्खिएको तिलौराकोटमा अन्तर्राष्ट्रिय विज्ञ टोली >> भन्सारले भेट्टाएन लक्ष्यको अर्बौं राजस्व ! >> पोखरा पर्यटकीय राजधानी भयो, रुपन्देही आर्थिक राजधानी कहिले ? >> चार वर्षमा पनि बनेन पुल >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ३५५ जना महिलामा पाठेघर सम्बन्धी परीक्षण गर्दा ९६ जनामा समस्या >> माओवादीसंग एकता नगर्ने नेसपाको निर्णय >> जनमत पार्टीद्वारा लुम्बिनी र कोशी प्रदेश नाम अस्वीकार >> सुकदेव गुरुङलाई राष्ट्रिय सहिद घोषणा गर्न पहल गर्ने सभामुख घर्तीको प्रतिवद्धता  >> सीजीले गर्यो फ्रि एसी सर्भिस क्याम्पको घोषणा >> उद्योगपति विनोद चौधरीको बयान लिने सीआइबीको तयारी

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धी १५ रांगा मात्र : ओली

२२ जेष्ठ २०८०, सोमबार
२२ जेष्ठ २०८०, सोमबार

बुटवल, २२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले प्रधानमन्त्रीले भारतबाट के के ल्याएको जस्तो प्रचार गरेको तर नेपाललाई फाइदा हुने केही नभएको ओलीले बताए ।
१५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धी हासिल नभएको ओलीको दाबी छ ।

‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ’ उनले भने, ‘अरु कुन चाहिँ के प्रोजेक्ट छ ’

प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताए । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?