ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
संस्कृति

प्रहरी कार्यालय गणेशपुरमा दुर्गा मन्दिरकाे उद्घाटन

२० जेष्ठ २०८०, शनिबार २१:३३
२० जेष्ठ २०८०, शनिबार २१:३३

चन्द्राैटा(कपिलवस्तु), २० जेठ ।

ईलाका प्रहरी कार्यालय गणेशपुरमा दुर्गा मन्दिरकाे उद्घाटन गरिएको छ । जिल्लाकाे विजयनगर गाउँपलिकामा प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले कार्यालय प्राङ्गणमा नव निर्मित दुर्गा मन्दिरकाे पूजापाठ गरि शनिबार मन्दिरकाे उद्घाटन गरेकाे जनाइएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उपरीक्षक बस्नेतले जिल्लामै शान्ति, सुरक्षा कायम राख्न प्रहरीले अहाेरात्र खटिरहेकाे बताए । यस प्रहरी कार्यालयले नागरिकलाई सुरक्षाको अनुभुति गराउन सफल भएको उनकाे भनाइ छ । शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यहाँका नागरिकले पूर्ण सहयोग रहेकाे उनले जनाए ।

प्रहरीलाई आफ्नो कर्तव्य पू्र्ण रुपमा पालना गर्न निर्देशन दिँदै नागरिककाे साथी बनेर नागरिकले अनुभुति गर्ने गरि काम गर्ने समेत उपरीक्षक बस्नेतले जिकिर गरे । यसैबीच विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले यस प्रहरी कार्यालयले यस क्षेत्रका जनतालाई सुरक्षा अनुभूति दिलाएकाे बताए । धर्म, संस्कृतिकाे संरक्षण गर्नु सबैकाे कर्तव्य भएको जनाउँदै यसले हाम्रो समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, भाइचाराकाे सम्बन्ध कायम गर्न अहम भूमिका निर्वाह गर्ने थापाले जनाए ।

दुर्गा मन्दिर निर्माण लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको छ । इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण राना मगरले विजयनगर गाउँपालिका, कृ्ष्णनगर नगरपालिकाका जनप्रतिनिधि, समाजेसेवी, अगुवा व्यक्तित्वहरुकाे सहयोगमा दुर्गा मन्दिर निर्माण गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?