ट्रेंडिंग:

>> तुलसीपुरमा आधुनिक बधशाला निर्माणकालागि छलफल >> अर्थतन्त्र ओरालो लाग्दै : अर्थमन्त्री भन्छन्– सुधारोन्मुख छ, ढुक्क भएर लगानी गर्नुस् >> अर्थमन्त्रीले गरे महेशपुर भन्सारको निरीक्षण, राजश्व संकलन वृद्धि गर्न निर्देशन >> गणपतिको सातौ शाखा योगीकुटीमा >> शिव, गणेश एवं नन्दीको प्राण प्रतिष्ठा >> सिगलतर्फ अन्तिम आठको टुगो >> त्रिकोणात्मक सिरिजमा नेपालको दोस्रो हार, नेदरल्यान्ड्ससँग २ रनले पराजित >> ‘जग्गा हडप्ने खेलले बुटवलको रानीगन्ज ललिता निवास र बालुवाटर जस्तै,छानवीन होस्’ >> पर्यटन व्यवसाय फस्टाउन सरकारी पक्षले तत्काल गर्नुपर्ने २५ काम >> नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य >> १० प्रदेश इन्चार्ज तोक्ने माओवादी केन्द्रको निर्णयप्रति जनार्दन शर्माको असहमति >> दाङमा टिप्परको ठक्करबाट एकजनाको मृत्यु >> माओवादीले राष्ट्रिय सभा अध्यक्षमा दाबी नछाड्ने >> युनिग्लोब कलेज : व्यवस्थापन शिक्षामा उत्कृष्ट गन्तव्य >> इलाम २ र बझाङ–१ क मा हुने उपचुनावको मतदाता अद्यावधिक हुंदै >> क्यानडामा दुघर्टनामा मृत्यु भएका दुई युवाहरुको शव नेपाल पठाइदै >> टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै >> लगानी सम्मेलनमा किन ढिलाई ? >> एमाले सल्यानमा अहिले के पाकिरहेको छ ? >> बौद्ध शिक्षाभित्रको कल्याणकारी अर्थशास्त्र >> कपिलवस्तु साझेदारी वनमा चुनावी रौनक >> देवदहमा अमानवीय क्रियाकलापप्रति पेशागत महासंघको विरोध >> जलविद्युतको शिरै अँध्यारो >> लुम्बिनी अस्पतालमा प्रदेश सरकारको झेल ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् :आजको राशीफल >> दाङ क्रिकेट लिगः तुलसीपुर रोयल्स र घोराही टाईगर्स विजयी >> साई ग्लोबल कपः लीलाराम र प्यारामाउण्टको लगातार जित >> सुरक्षित महिनावारी अक्षयकोष स्थापना >> दाङमा दोस्रो अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता रौनक >> लुम्बिनी अस्पताललाई पश्चिम क्षेत्रकै विशिष्टकृत अस्पताल बनाउँछौं : मन्त्री खनाल >> खेलकुद तथा सास्कृतिक क्षेत्रमा प्राथमिकता दिएको नगरप्रमुख पाण्डेको दाबी >> संसद्‍मा छिरेका ४९ जना ‘लघुवित्त पीडित’ विरुद्ध मुद्दा चलाइँदै >> लुम्बिनी प्रदेश फेसिंङ संघ गठन >> सिंहदरबार, बालुवाटार र बानेश्वरका पेटीमा हिँड्न निषेध >> नगरपालिकामा हुलहुज्जत गर्नेमाथि कानुनी उपचार खोजिने >> सातै प्रदेशमा माओवादी इन्चार्ज फेरिए >> नामिबियाविरुद्धको पहिलो खेलमा नेपाल २० रनले पराजित >> राष्ट्रिय एचआईभी एड्स महासंघमा खड्का निर्वाचित >> निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश >> प्रभु बैंकका डेपुटी सीईओ सहित ९ जना पक्राउ >> टी–२० त्रिदेशीय क्रिकेट शृङ्खला: पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै >> चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना >> मगर एकता दिवसको सान्दर्भिकता >> आकाश देखिने कक्षाकोठा ! >> पेडा, खुवा र पनिर बनाउँदै विद्यार्थी >> सिद्धबाबा र गोरखनाथ मन्दिर बीचको सम्बन्ध >> ‘गाउँमै बस्छु—केही गर्छु’ >> कछुवा गतिमा प्रदेश सरकार ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दुर्घटना न्यूनीकरणका लागि अव अनिवार्य यान्त्रिक परीक्षण
समाचार
मुख्य खबर

आजबाट लुम्बिनी प्रदेशसभामा दोस्रो अधिवेसन

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

दाङ जेठ । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेशसभाको दोस्रो अधिवेशन १२ जेठ शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवनमा बस्नेगरी आह्वान भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख अमिक शेरचनबाट लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन सम्वत् २०८० साल जेष्ठ १२ गते शुक्रवार दिनको १३ः०० बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा बस्ने गरी आह्वान भएकोले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (१) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सचिव मगरले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?