ट्रेंडिंग:

>> इन्टरपोलमार्फत यूएईबाट पक्राउ परेका दुई जनालाई नेपाल ल्याइयो >> संसदीय छानबिन समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको अडान >> रुपन्देहीमा पोलियोविरुद्ध ७० हजार बालबालिकालाई आईपीभी खोप लगाइंदै >> कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्षण ? >> संसदको गतिरोध हटाउन दलहरुको पहल, भोलिको बैठकअघि नै सहमति जुटाउने प्रयास >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> बिउमा लुटिंदै किसानहरु  >> महेशपुर भन्सारले समात्यो ५ लाख बराबरको अवैध कपडा >> बुद्ध परिपथको विकासका लागि पञ्चवर्षीय योजना बनाउँछौः मन्त्री बस्नेत >> सकारात्मक चिन्तनले बनाउँछ स्वस्थ जीवन >> चाउलीको दोभासे रहर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना >> बुद्धिचाल खेलाडी सेढाइलाई बिदाई >> स्कर्लसमा नेता चुन्न निर्वाचन >> उत्तर प्रदेशको १ प्रतिशत पर्यटक लुम्बिनीलाई पर्याप्त >> बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा >> विद्यार्थीसँग पर्यावरण सचेतना अभिवृद्धि कार्यक्रम बुटवलमा सम्पन्न >> सन्धिखर्कमा पनि खुल्यो कपडा बैंक >> दाङबाट काठमाडौ जाँदै गरेको बस दुर्घटनामा १० यात्रु घाइते >> वडा नं ३ र १ सेमीफाईनलमा >> गृहमन्त्रीलाई कारबाही माग गर्दै नेवि संघको प्रदर्शन >> घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको उदार नीति >> काँग्रेसले संसदमा उत्ताउलो व्यवहार देखायोः ओली >> प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित >> राष्ट्रिय सभामा कांग्रेसको अवरोध पछि बैठक स्थगित >> नेपालले लगायो २ भारतीय ब्रान्डका ४ मसलाको आयातमा रोक >> प्रतिनिधि सभाको बैठक सर्‍यो >> पाल्पामा रूखबाट लडेर महिलाको मृत्यु >> पाकिस्तान खानेपानी संकटको चरम सिमामा >> संसदीय छानबिन समितिमा अडिग रहने कांग्रेसको निर्णय >> विश्वकपअघि अमेरिका र क्यानडासँग नेपालले वार्मअप खेल खेल्ने >> विपन्नलाई निःशुल्क उपचार सार्थक बनाउँदै काठमाडौं महानगर >> यस्तो छ आज विदेशी मुद्राको विनिमय दर >> प्रधानमन्त्री प्रचण्डले चौथोपटक जेठ ७ गते विश्वासको मत लिने >> सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गा र लालपुर्जा नदिन सर्वोच्चको आदेश >> ‘रक्तचाप नियन्त्रणमा पूर्व होसियारी’ >> लुम्बिनीको विकास र पर्यटन >> राजस्व संकलनमा प्रदेश सरकार फेल >> ‘मुंग्रे घार’ नै लिलबहादुरको साहारा >> प्रतिनिधिसभा बैठक आज पनि बस्दै >> राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको सकस, बैंकिङ प्रणालीबाट आज फेरि रु. ३५ अर्ब तान्दै >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> सन्दीपलाई विश्वकप खेल्ने टोलीमा राख्न आईसीसीले दियो स्वीकृति >> सकारात्मक चिन्तन : पूर्ण आकारको स्वस्थ जीवन >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> राइटपाथ एजुकेसन कन्क्लेभमा अन्जु पन्त र पुर्व मिस नेपाल आउंदै >> गुल्मीमा बस दुर्घटना : एकको मृत्यु, १२ घाइते (नामावलीसहित) >> बुटवलको विकासका लागि पुनःसंरचना विषयक दुई दिने गोष्ठी सुरु >> छाडा चौपाया व्यवस्थापनमा प्रदेशले चासो दिन्छ: मुख्यमन्त्री महरा
स्थानीय सरकार

कुरुप बन्दै लमही बजार सिंग्रार्ने जिम्मा कस्को ?

१२ जेष्ठ २०८०, शुक्रबार
१२ जेष्ठ २०८०, शुक्रबार

लमही, जेठ ।
जताततै यत्रतत्र फिजिएका विद्युत , इनटरनेट , केवलका तारहरु अव्यस्थित बजार , मैलाउदै फुटपाट व्यापारले लमही दिनप्रतिदिन कुरुप बनेको छ । गएको स्थानीय निर्वाचनमा जनप्रतिनिधीको पहिलो निर्वाचन एजेण्डामा लमहीलाईसुन्दर नगरको रुपमा विकासगर्ने प्रतिवद्धता गरेका थिए ।

निर्वाचनको केही समयमै निर्वाचन भएको जोसमा लमहीका मेयर जोगराज चौधरी ,उपमेयर लक्ष्मी योगी लगायत नगरपालिकाका कर्मचारी एकाविहानै वजारमा जम्मा हुने र राजमाग आसपासका सवै अवेवस्थीत व्यापार हटाउने कार्यमा देखिए । साच्चीनै जनप्रतिनिधीले केही गर्लान जस्तो जनतामा महशुस भयो । राजमार्ग मिचरेर राखिएका अव्यस्थित व्यवसायहरु विस्तारै व्यवस्थित हुन थाले । तर त्यो अभियान केही दिनमै सेलाउन थाल्यो फेरी लमही पुरानै धरातलमा गयो ।
सबै भन्दा लमहीमा समस्याको रुपमा रहेको अटो भिलेज व्यवस्थापन हो । पहिलो कार्यकालमा जनप्रतिनिधीहरु अटो भिलेज व्यवस्थापन गर्न नसेपनिदोस्रो कार्यकालका जनप्रतिनिधीवाट अटो भिलेजको व्यवस्थापनसंगै लमहीलाईसुन्दरनगरको रुपमा विकास हुन्छ भन्ने लमहीवासीका सपना सपनामा सिमित रहेका छन ।
अहिले पनि राजार्ग आसपास जताततै छरिएर रहेका अटो ग्यारेज , मोटरसपाट र हाडर्वयर पसलले बजारको राजमार्ग क्षेत्र कुरुप वनेको छ । त्यसै गरि भित्री बजारमा यत्रतत्र छरिएका तारहरु फुटफाट वजार र अवेवस्थीत सडक पार्किङ्गले थप कुरुप बनेको छ । तारका कारण पटक पटक आगलागी हुने घटनाहरु दोहोरीदा समेत तार व्यवस्थापनमा नत स्थानीय सरकारको चासो देखिएको नत विद्युत प्राधिकरणले चासो देखाएको छ ।

सुविधाको नाममा अव्यस्थित रहेका तार भोलीको दिन दुर्घटना निम्ताउने कारण नबन्ला भन्ने सकिदैन । अर्को तिर वजार भन्दा वितिक्कै हेर्दा मनमोहक हुने पर्ने हो ।
तर लमही बजार हेर्दा त्यस्तो आभास हुँदैन । बजार क्षेत्रमा गरिने पार्किङ्गले साँगुरिदै गएको छ । त्यस माथि सागँुरा सडक सडकपेटीमा मौलाउदै गएको फाटफुट व्यापारले पैदलयात्रीलाइ समेत सास्ती पुराएको लमही निवासी देवु के.सी. बताउँछिन ।
लमही नगरपालिका मेयर जोगराज चौधरी, लमहीलाइ सुन्दर नगरको रुपमा विकास गर्न प्रयास भइरहेको बताउँछन । उनले लमहीलाई सौन्दर्यकरण गर्नका लागि दिनरात खटेर काम गरेको वताए । चौधरीले लमहीको प्रमुख समस्या अटो भिलेज व्यवस्थापनको रहेको बताउँदै अटो भिलेज व्यवस्थापन पछि लमहीलाइ चाहेजस्तो विकाश गर्न सकिने बताए । त्यसका लागि आफूहरुले विभिन्न स्थानहरुमा जग्गा अनुगन गरेको तर कानुनी वाधाका कारण तत्कालै छनौट गर्न नसकिएको उनले वताए । तर पनि प्रकृया जारी रहेको वताए ।स्थानियवासीहरु जनप्रतिनिधीहरुले भोट संख्या घट्छ भनेर पन्छन खोजेको वताउँछन ।

लमही नगरपालिकासंगै देशकै दोस्रो धनी नगर विकास समिति लमहीमा रहेको छ । उनीहरुले चाहेभने मात्र पनि लमही जस्तो पनि बनाउन सक्ने स्रोत साधन छ । यद्यपी दुरदर्शी जनप्रतिनीधीको अभावमा लमही पुरानै अवस्थामा खुम्चन बाध्य रहेको छ ।

यता लमही कोइलबास हुलाकी सडक विस्तार भएको दुइ वर्ष भन्दा बढी भयो । अन्य स्थानमा हुलाकी मापदण्ड वमोजिम सडक निर्माण भएको छ सडक चौडाहा छ तर लमहीमा जग्गाको माऔब्जा पाए पनि सडक पुरानै अवस्थामा खुम्चीएकोले पनि बजार थप सागुरो बनेको छ । सडकखाली गर्न स्थानीय सरकारको कुनै पनि भूमिका खेलेको देखिदैन । सडक खाली गर्नसार्वजानिक सूचना जारीगर्छ तर व्यवस्थापनमा नगरपालिकाले पहल नै गर्दैन लमही निवासी हरिराम के.सी.ले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?