ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बेलहिया देखि काठमाण्डौ सम्म सुविधा सम्पन्न एसी बस सुरु

१ जेष्ठ २०८०, सोमबार
१ जेष्ठ २०८०, सोमबार

बुटवल- बैशाख । रुपन्देहीको नेपाल भारत सिमा नाका बेलहिया देखि संघीय राजधानी काठमाण्डौै सम्म नयाँ आत्याधुनिक सुविधा सम्पन्न वातानुकुलित (एसी) बस सुरु भएको छ । आईतबार साँझ बेलहिया बाट पहिलो पटक काठमाण्डौका लागि हिमालय मेट्रो एसी बस शुभारम्भ गरी औपचारिक रुपमा अत्याधुनिक बसको सेवा शुभारम्भ गरिएको हो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आवद्ध व्यवसायीहरु बासुदेव अर्याल, मदन पन्थी, विष्णु प्रसाद पाण्डे र अवतार शर्माको लगानीमा पहिलो चरणमा अत्याधुनिक २ वटा बस सुरुवात गरिएको छ । पहिलो चरणमा ३ वटा बस निर्माण सम्पन्न गरी सञ्चालन ल्याइएको र आगामी दिनमा थप ३ वटा बस तयारी गरिएको सञ्चालक मदन पन्थीले जानकारी दिए । अगामी दिनमा नेपालका ठुला सहरहरूमा एस बसकोे सेवा विस्तार गरिने समेत उनले जानकारी दिए । नयाँ बस बसको सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष तथा पर्यटन व्यवसायी विष्णु शर्मा सहित सञ्चालकलहरुले रिवन काटेर औपचारिक कार्यक्रमविच शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शर्माले अहिलेको आर्थिक संकटको बेलामा शुभारम्भ गरिएको आत्याधुनिक बसले सेवाग्राहीहरुको मन जित्ने बताएका थिए । उनले व्यवसायीहरुको आँट र साहको उच्च प्रंशसा गर्दै यातायात व्यवसायममा हिमालय मेट्रो एउटा सफल यातायातको रुपमा शुभारम्भ हुने समेत बताएका थिए । कार्यक्रममा नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष तथा पर्यटन व्यवसायी श्रीचन्द्र गुप्ता, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका बेलहिया काउन्टर ईन्चार्ज सुरेन्द्र पन्थी, सिद्धार्थ नगर नरपालिका वडा नम्बर १ का वडा सदस्य मीन बहादुर गुरुंङ्ग, धनु रायमाझी लगायतले बोल्दै नयाँ शुभारम्भ भएको बसको उच्च सफलताको कामना व्यक्त गरेका थिए ।

आशोक ल्यल्याण्ड कम्पनीको उक्त बसको नेपालमा आईएमई मोटर्सले माकेटिङ्ग गर्दै आएको छ । कम्पनीका शाखा प्रबन्धक लेखनाथ बस्याल(शंकर)ले अन्य कम्पनिको गाडी भन्दा यो कम्पनीको गाडीले ईन्धनखपत न्युनरहेको कारण व्यवसायीहरुको रोजाईमा पर्न सफल भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?