ट्रेंडिंग:

>> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य
खबर

डिजिटल मार्केटिङ्ग तथा साईबार सुरक्षाबारे अभिमुखिकरण

१९ चैत्र २०७९, आईतवार
१९ चैत्र २०७९, आईतवार

बुटवल(बुटवल टुडे) चैत ।
कम्प्युटर एशोसीयसन नेपाल(क्यान) महासंघ रुपन्देहीको आयोजनामा आफ्ना संस्थागत सदस्य हरुलाई लक्षित गरि ‘प्रमोटिङ्ग विजनेश थ्रोज डिजिटल माकेटिङ्ग’ विषयक एक दिने अभिमुखिकरण कार्यक्रम गरेको छ ।
क्यान महासंघका केन्द्रीय उपाध्यक्ष प्रमुख ध्रबराज शर्माले बोल्दै अहिलेको युग डिजिटल र प्रविधीको युग भएको कारण सोही अनुसारको योजना बनाएर लाग्नुपर्न बताएका थिए । उनले सरकारी निकायले डिजिटलाईजेसनलाई पछिल्लो समयमा वास्ता गर्न छाडेको भन्दै अव यसलाई अभियानको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव नारायण श्रेष्ठले अहिलेको युग सुहाउँदो व्यवसायमा डिजिटल प्रविधिले ठुलो योगदान रहेको भन्दै यसको समुचित उपयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे ।
बिषयक एक दिने अभिमुखीकरण कार्यक्रमा त्रिभुवन विश्वविद्यालयका सूचना प्रविधि विभागप्रमुख, सह–प्रध्यापक रोमकान्त पाण्डेले सहजीकरण गर्दै प्रमोटिङ्ग विजनेश थ्रोज डिजिटल माकेटिङ्ग’को विषयमा प्रकाश पारेका थिए । उनले डिजिटज दुनियाँमा विभिन्न विकास भएपनि नेपाल पछाडी रहेको भन्दै यसमा सबैजनाले विशेष ख्याल गर्नुपर्ने बताएका थिए । यस्तै सोही कार्यक्रममा साईबर सेकुरेटी थ्रेटका इस्युहरुको विषयमा कम्टेक नेपालका सञ्चाल आईटी विज्ञ प्रविन कुण्डलियाले कार्यपत्र प्रस्तुत गरेका थिए ।


क्यान महासंघ रुपन्देहीका निर्वतमान अध्यक्ष रामुदेव गौतमको संयोजकत्वमा भएको क्यान प्रदेश उपाध्यक्ष नारायण खनाल ,क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्यालय, पुर्व अध्यक्ष दुर्गाप्रसाद पाण्डे, लोकहरी पाण्डे, लगायतले भनाई राखेका थिए । कार्यक्रममा कम्प्युर प्लानेट, एच.एम् सी नेपाल प्रालि र यु सफ्ट कम्प्युटरले स्पोन्सर गरेका थिए ।
क्यान महासंघ रुपन्देहीका उपाध्यक्ष जीवन अधिकारीका अनुसार संस्थागत सदस्यहरुलाई यो कार्यक्रम आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?