ट्रेंडिंग:

>> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार >> मन्त्री पाण्डेलाई संसदीय समितिको निर्देशन–आइकाओको रिपोर्ट एक साताभित्र पेश गर्नु >> सुनवलमा सर्पदंशबाट ४ वर्षीय बालकको मृत्यु >> सञ्चारिका समूह दाङका नवनिर्वाचित पदाधिकारीलाई सम्मान >> आज मन्त्रिपरिषद्को बैठक बस्दै >> सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका छ तथ्य >> राजदूत नियुक्तीमा काँग्रेस र एमालेबिच सहमति >> ओलम्पिक फुटबलको उद्घाटन खेलमा मोरक्को विजयी >> सुनको भाउ एकैदिन तोलामा २४ सय रुपैयाँ घट्यो

बुटवलमा प्रदेशस्तरीय मेयरकप खुल्ला तेक्वान्दो हुने

१८ चैत्र २०७९, शनिबार
१८ चैत्र २०७९, शनिबार

बुटवल, १८ चैत ।

बुटवल तेक्वान्दो ब्लाक बेल्ट कमिटीको आयोजनामा दोस्रो प्रदेशस्तरीय मेयर कप खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

यही चैत २४ र २५ गते बुटवलमा आयोजना हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने छ । लुम्बिनी प्रदेशभित्र छरिएर रहेका युवा तेक्वान्दो खेलाडीहरुको प्रतिभाको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा बुटवललाई चिनाउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजन ागर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा क्योरुगी विधातर्फ १४ स्वर्ण, १४ रजत र २८ काश्य, पुम्से विधातर्फ, १६ स्वर्ण, १६ रजत र १६ कास्य गरी कुल १०४ पदकको लागि प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक मदन थापा मगरले जानकारी दिए । प्रतियोगितामा लुम्बिनी प्रदेशभरीका करिव ४०० खेलाडीले प्रतिष्पर्धा गर्ने उनले बताए ।

यसअघि बुटवल तेक्वान्दो कमिटीले २०७८ मा प्रथम जिल्लास्तरीय तथा दोस्रो मेयरकप खुल्ला तेक्वान्दो प्रतियोगिता २९७८ गरेको थियो भने त्यसअघि राष्ट्रिय मेयरकप प्रतियोगिता पनि सम्पन्न गरेको थियो । यसपटकको प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख ४२ हजार ७५० रुपियाँ बजेट अनुमान गरिएको संस्थाका अध्यक्ष नविनकुमार रानाले बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि उनले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट २ खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै हालै सम्पन्न नवौं राष्ट्रिय खेलकूदमा २ कास्य पदक बिजेता तेक्वान्दो खेलाडीहरुलाई नगद तथा सम्मानपत्रले सम्मान गरिने पनि रानाले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?