Logo
१४ जेष्ठ २०८०, आईतवार

चिदीपानी–तिलोत्तमा समाज गठन


तिलोत्तमा, १३ चैत ।

गुल्मी जिल्लाको साविक सत्यवती–७ चिदिपानीबाट रुपन्देहीको तिलोत्तमामा आएका बासिन्दाले चिदीपानी–तिलोत्तमा समाज रुपन्देही गठन गरेका छन् ।

कृष्ण प्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिको सह संयोजकमा गुरु प्रसाद भुसाल, सचिवमा ओम प्रकाश भण्डारी, कोषाध्यक्षमा राम प्रसाद भण्डारी र सह सचिवमा मोतिलाल भण्डारी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा छब बहादुर भण्डारी, बिष्णु बहादुर थापा, मिन प्रसाद भण्डारी, कृष्ण भट्टराई, कमल थापा, भक्त बहादुर थापा, बाबु राम भट्टराई, दीपक भण्डारी र श्याम प्रसाद भट्टराई (घनश्याम) रहेका छन् ।

त्यस्तै समाजको सल्लाहकारहरुमा शशिधर भण्डारी, सुबेदार लाल बहादुर भण्डारी, दुर्गा प्रसाद भण्डारी, कृष्ण बहादुर थापा, क्या. यम बहादुर खत्री, सुर्य दत्त भुसाल, नन्द राम भट्टराई, रुक बहादुर भण्डारी, टेक बहादुर खत्री र रुक्मागत भुसाललाई चयन गरिएको छ ।

सामाजिक सद्भाव र आपसी भाइचारा एवं सहयोग र एक आपसमा मित्रता कायम गर्ने उद्देश्यले आफ्नो कार्यस्थल र गन्तब्यको शिलशिलामा बसाई सराई भै तिलोत्तमा नगरभित्र आएकाहरुको सहभगितामा कार्यदल बनाई “चिदिपानी तिलोत्तमा समाज रुपन्देही गठन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   रशेम चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध सर्वोच्चमा रिट   >>   कोशी प्रदेश सभा भवन अगाडि पहिचानवादी र प्रहरीबीच झडप   >>   घरभाडा छुट गर्न होटल ब्यवसायीहरुको आग्रह   >>   रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस   >>   घरायसी विवादमा बाबुले काटिदिए छोराको नाक   >>   तिलोत्तमाका स्वास्थ्यकर्मीको समस्या तत्काल संबोधन गर्न पेशागत महासंघको माग   >>   रेशम चौधरीलाई आममाफी दिन सरकारको  सिफारिस   >>   लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयक पेश हुँदै   >>   भारत भ्रमणबारे प्रधानमन्त्रीले सामूहिक छलफल गर्दै   >>   कोशी प्रदेश नामाकरणविरुद्ध प्रदेश सभाको बैठक अवरुद्ध गर्ने प्रयास,२३ जना पक्राउ