Logo
२३ जेष्ठ २०८०, मंगलवार
फोटो फिचर

तिलोत्तमा गोल्डकप रौनकः नेपाल प्रहरी र मनाङमस्र्यादी बीचको भिडन्त


बुटवल । तिलोत्तमा गोल्डकप को चौथो दिन विभागीय टोली नेपाल प्रहरी र मनाङ मस्र्यादी क्लवका विचमा प्रतिष्पर्धा भयो । सोमबार भएको प्रतिस्प्रर्धात्मक खेलमा मनाङले विभागिय टिम पुलिसलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । मनाङले प्रतियोगिताको दोस्रो सेमीफाईनलमा फ्रेन्ड्स क्लब कुपन्डोलसंग सामना गर्ने छ ।

 

 

 

तस्वीरः विश्वास ढकाल/ न्यूज बुटवल टुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?