ट्रेंडिंग:

>> पश्चिमी वायुसँगै न्युनचापीय प्रणालीको प्रभाव, चार प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना >> देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारी बैठक >> बाणासुरको अनुभूति दिलाउने नेताहरु >> बन्द गर जनताको आँखामा छारो हाल्ने काम >> भैरहवाबाट अन्तर्राष्ट्रिय नियमित उडान, आश्वासनमात्र विमान आएन >> भैलोको रकमबाट अपाङ्ग आश्रममा सहयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पोखरामा आइटीएफ जे–३० टेनिस जारी >> पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन >> महिलाहरुको लागि एकहप्ते मिसेज गुरुङ तालिम सुरु >> लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ >> ‘लैंगिक समानताका लागि शिक्षा र नागरिक जागरण आवश्यक’ >> लुम्बिनीमा ‘शान्ति घन्टी’ को उद्घाटन, पर्यटनमन्त्रीले भने –‘बुद्धको सन्देश विश्वरभर फैलाऔं’ >> भैरहवा मेलामा बुधबारदेखि कुस्ती प्रतियोगिता हुँदै >> देशभरका कारागारमा योग शिविर सञ्चालन हुने >> काेशीलाई हराउँदै आर्मी सेमिफाइनलमा >> लैंगिक हिंसाविरुद्ध सामूहिक प्रतिवद्धता >> कैदीबन्दीलाई योगाभ्यास संस्कृतिमा जोड्दै सरकार >> लुम्बिनी प्रदेशकी सृजनासहित चार जना ढाका कबड्डी लिगमा >> कर्णालीमा विकास बजेटको खर्च सुस्त >> रामघाटमा व्यावसायिक ड्रागन फ्रुट >> गौतमबुद्ध विमानस्थल छिटो सञ्चालनको पहल गर्न देउवासँग व्यवसायीको माग >> गुल्मीमा बालिकाको बलात्कारपछि हत्या आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान >> लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दा आन्दोलनमा >> सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको १ लाख १७ हजार ७ सय >> आज सातै प्रदेशका गृहमन्त्रीले प्रहरी समायोजनको माग गर्दै उपप्रधानमन्त्री श्रेष्ठलाई भेट्ने >> नेपाली विद्यार्थी बिपीन जोशीलाई मुक्त गर >> महिला हिंसाबिरुद्वको अभियान र सेतो रिबनको सन्दर्भ >> लुम्बिनी प्रदेश सरकारको निर्णयविरुद्ध अघिल्लो सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्षहरुद्वारा सर्वोच्चमा रिट >> पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना >> पढाइसँगै सीप सिकाउँदै शान्ति >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी र मधेश प्रदेशको जित >> जनताले फालेको राजतन्त्र अब फर्कदैनः देउवा >> तिलोत्तमा मेलामा पान, गुट्खा खुलेयाम बिक्रीः सकिनै लाग्दा समेत अधिकांश स्टल खाली >> विश्वभर द्वन्द्व अन्त्यको नेतृत्व नेपालले गर्नुपर्नेमा विज्ञहरुको जोड >> गृह जिल्लामा विप्लवको सप्ताहव्यापी कार्यक्रम >> बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु >> अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा >> अहिलेको सरकार विघटन गर्नुपर्छ : प्रभु साह >> पुषको तेस्रो साता प्रदेशस्तरीय ब्याडमिन्टन हुदै >> उद्घाटन खेलमा रुपन्देही र पाल्पा भिड्ने >> भूकम्पपीडित सुत्केरीको चिसोले मृत्यु >> सामाजिक सुरक्षा कोषमा ९ लाखभन्दा धेरै श्रमिक, ४४ अर्ब ८५ करोड जम्मा >> पोखरामा सम्पन्न ‘फिसटेल रेसिङ कप २०२३’ को उपाधि अजयले जिते >> मधेश प्रदेशविरुद्ध नेपाल पुलिस विजयी, केशल भुर्तेलको शतक >> किसान ठगिदा बिचौलियालाई मालामालः ५ रूपैयाँमा लिएर १०० मा बिक्री >> रामग्राम स्तुप क्षेत्रमा ऐतिहासिक प्रमाण फेला >> भ्रष्टाचारको बढ्दो ग्राफले बढाउँदै चिन्ता >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल
अर्थ
मुल खबर

सहकारी शासक होईन सेवक हुन आवश्यक छः मेयर खाँण

७ चैत्र २०७९, मंगलवार १९:२२
७ चैत्र २०७९, मंगलवार १९:२२

बुटवल  चैत – तिलोत्तमा नगरपालिकमा ३ दिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै नगरपालिकाकाका मेयर रामकृष्ण खाँडले सहकारी शासक नभएर सेवक हुनुपर्न बताए ।सहकारी साहुँ महार्जन जस्ता भएको भन्दै समूहहरू मिले जस्तोसुकै काम गर्न सकिने बताएका हुन ।
उनले सहकारीहरुले अव रोजगारी सृजना गर्नतर्फ लाग्नुपर्ने मा जोड दिएका थिए ।
उनले सहकारी मार्फत व्युटिपार्लर सहितका उद्यमशिलता सृजना गर्ने तर्फ विशेष ध्यान दिनुपर्ने बताएका थिए ।
तिलोत्तमा नगरपालिका बडा नम्बर ६ का बडा अध्यक्ष तथा तिलोत्तमा नगरपालिका आर्थिक विकास समिति का संयोजक गणेश पाठकले सहकारी हरूले दिदै आएको सेवामा केही परिबतन जरूरी रहेको बताए । बिभीन्न मुलुक मा सहकारी ठुला– ठुला परियोजना सञ्चालन गरेको भन्दै संयोजक पाठकले भने नेपालमा पनिसहकारी पैसा संकलन गने व्याजमा लगानी गर्नुको साटो समाजिक क्षेत्रमा आम मानिसलाई स्वरोजगार बनाउन सहकारी लाग्नुपर्ने बताएका थिए ।
प्रशिक्षक खेमराज पान्डेले सहकारी सन्चालमा सबै सदस्यको भूमिका महत्वपूर्ण हुने हुदा आफु संलन सहकारी कसरी चलेको छ भन्नेबारे समयसमयमा सहकारीका गतिविभी जान्न जरुरीरहेको बताए ।
तिलोत्तमा नगरपालिका आर्थिक विकास प्रमुख कृष्ण प्रसाद पाण्डे, देवेन्द्र ज्ञवाली लगायतले सहकारीले उत्पादन रोजगारी सृजना गर्ने क्षेत्रमा काम गर्नुपर्ने बताएका हुन ।
तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तालिममा नगरभित्रका १ सय भन्दा बढि सहकारी सञ्चालक, अभियान्ताहरुको सहभागीता रहेको छ । नगरका आर्थिक विकास शाखा प्रमुख कृष्ण पाण्डेले सहकारी व्यवस्थापक, सञ्चालक, पदाधिकारीहरुलाई लक्षित गरी तालिम आयोजना गरिएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?