Logo
२३ जेष्ठ २०८०, मंगलवार

तिलोत्तमामा सरसफाईको १०० औं शृंखला, यस्तो छ जनसहभागिता (फोटो फिचर)


बुटवल ।

तिलोत्तमा नगरपालिकामा सरसफाई शृंखलाको १०० औं शृंखला मूल समारोह चलिरहेको छ । मूल समारोहको उदघाटन पुर्व अर्थमन्त्री, एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेलले उदघाटन गरेका छ । समारोहमा नगरबासीहरुको उत्साहजनक सहभागिता रहेको छ ।

तस्विरहरुः टिआर शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?