ट्रेंडिंग:

>> न्यू होराइजन स्पोर्टस् क्लबको अध्यक्षमा ठकुरी >> अर्घाखाँची र गुल्मीमा वनको डढेलो गाउँमा पस्दा ६० बढी घरगोठ जले >> बागेश्वरी संगीतालयले मनायो रजत जयन्ती >> आम्दानीको स्रोत बन्दै सालको पात >> एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित >> आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने ओली सच्चिएपछि अहिलेको समीकरण : भुसाल >> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा

वेस्टर्न मेगा कलेजमा हिमाल,पहाड र तराईको क्याटरिङ इभेन्ट

२२ फाल्गुन २०७९, सोमबार
२२ फाल्गुन २०७९, सोमबार

बुटवल,२२ फागुन । बुटवलको ढवाहामा रहेको वेस्टर्न मेगा कलेजका विद्यार्थीहरुले नेपालको हिमाल पहाड र तराईको मौलिकता झल्किने गरि क्याटेरिङ्ग इभेन्ट सम्पन्न गरेका छन्। बि एच एम चौथो सेमेस्टर अन्तर्गत फूड प्रोडक्शन क्याटेरिङ्ग म्यानेजमेन्ट बिषयको प्रयोगात्मक शिक्षा स्वरुप विद्यार्थीहहरुले उक्त कार्यक्रमको आयोजना गरेका हुन्।

हरेक शैक्षिक बर्षको चौथो सेमेस्टरमा भिन्न भिन्न विषयवस्तु माथि क्याटेरिङ्ग इभेन्टको आयोजना हु.दै आइरहेको कलेजमा यो पटक भने केहि फरक र पृथक बनाउने उद्देश्यले नेपालको पहिचान हिमाल पहाड र तराईलार्इ समाबेस गरि उक्त क्षेत्रका मौलिक खानाका परिकारहरु बनाएका थिए। खानासंगै संस्कृति झल्काउने गरि हिमाल पहाड र तराईका पोशाकमा सजिएर मनोरन्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरेका थिए। यसले सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षालार्इ व्याबहारमा उतार्न बिद्यार्थी सफल भएको कलेजका प्राचार्य श्रीप्रशाद भट्टराईले बताए । इभेन्टले विद्यार्थीलाई बास्तविक होटेल म्यानेजमेन्टका च्यालेन्ज तथा कमजोरी, अनुभव र यसलाई सच्याएर लैजाने शिक्षा प्राप्त गर्न सकिने हुंदा हरेक सेमेस्टरमा भिन्न भिन्न इभेन्ट आयोजना गरिएको कलेजका अध्यक्ष मेघराज पन्थले बताए । उक्त इभेन्टको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माले अवलोकन गरी यस्तो शिक्षाले होटेल र पर्यटन क्षेत्रमा सकारात्मक योगदान गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?