Logo
२४ जेष्ठ २०८०, बुधबार

चर्को बैंक ब्याज घटाउन माग गर्दै सुदूर पश्चिमका ९ जिल्लाका बजार दिनहुं बन्द


बुटवल, १५ फागुन । बैंक तथा वित्तीय समस्याको विरोधमा सुदुर पश्चिम प्रदेशका ९ वटा जिल्लामा दैनिक बजार बन्द हुने गरेको छ ।
उद्योग बाणिज्य संघ प्रदेशको अगुवाईमा बैंक तथा वित्तीय समस्या समाधानमा सरकारलाई दबाब दिने उद्देश्यले प्रदेशका ९ वटै जिल्लाका बजार दिनहुं बिहान ११ बजेसम्म बजार बन्द हुने गरेको हो ।
चर्को ब्याज दरका कारण उद्योग व्यवसाय धराशायी हुन लागेकाले ब्याज दर एक अंकमा घटाउन सरकारलाई दवाव दिन फागुन २० सम्म प्रदेशभर बजार बन्द गर्न शुरु भएको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प कुंवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन