ट्रेंडिंग:

>> ह्यारिसले कसरी ४८ घण्टामै कब्जामा लिइन् डेमोक्रेटिक पार्टी ? >> किन बढ्दै छ आइभिएफ ? >> ‘एक विद्यार्थी एक बिरुवा’ उपहार >> चार पालिकाको बिपद व्यवस्थापन योजना बन्दै >> बद्रीनाथ केदारनाथ धामसम्मको यात्रा >> महालेखाको प्रतिवेदन भन्छः पूर्वखोला गाउँपालिकामा आर्थिक बेथिति >> भारतिय गाडीलाई क्वारेन्टाईन बिनै जाँचपास >> अस्तायो लक्ष्मी मुसहरको शिक्षक बन्ने रहर >> कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा, सरकारलाई समर्थन भने कायमै >> योजना आयोगका उपाध्यक्षसहित सदस्यले लिए शपथ >> नक्कली नोटसहित सर्लाहीका दुईजना पक्राउ >> मिथ्या सूचनाले पत्रकारिता जगतमा संकट >> निस्दी गाउँपालिकामा आनियमितताः ६ करोड बढी खर्च मनलाग्दी >> मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल >> नारायणघाट–बुटवल सडक खण्डको तेस्रो पटक म्याद थप >> आम्दा अस्पतालको स्तरवृद्धिमा जोड >> रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन >> भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार >> निर्माण व्यवसायी मैत्री आयो मौद्रिक नीति, के के व्यवस्था गरियो ? >> बुटवलकी नाबालिगमाथि कपिलवस्तुको चार नम्बरमा सामूहिक बलात्कार >> मौद्रिक नीति : मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गर्ने लक्ष्य >> सेयर धितो कर्जाको २० करोडको सीमा खारेज >> निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने >> टीआरसी विधेयक बारे कार्यदलमा सैद्धान्तिक सहमति >> सन्दीप लामिछानेविरुद्ध मुद्दा नचलाउन ’गौशाला २६’ को निवेदन >> मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ) >> पेरिस ओलम्पिकको उद्घाटन आज हुदै >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> संक्रमणकालीन न्यायसम्बन्धि विधेयकः कार्यदलको बैठक सिंहदरबारमा शुरु >> अमेरिकी डलरको भाउ घट्यो, कुन मुद्रा कतिमा हुँदैछ कारोबार >> लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत >> तिनाउका किसानको खेतमा काँडादार खपटे हिस्पा देखियो >> दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज >> गुल्मीमा मध्यसाउनमा धान रोपाइँको चटारो >> मौद्रिक नीति आज आउँदै >> नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू >> उत्खनन् क्षेत्रको ब्यवस्थापनमा वेवास्ता >> कपिलवस्तु अस्पतालबाट २५ लाखको औषधि गायब >> मौसम पूर्वानुमान : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना >> साउनमा हरियो चुरा : संस्कृति कि फेसन ? >> पेरिस ओलम्पिकमा खेलाडीको गुनासो >> संस्कार, संस्कृति सबै मिलेर जोगाऔ >> तानसेनबाट पक्राउ परे जुवाडे >> मौसम र सडकमा सुधार आएपछि रात्री बस सेवा सञ्चालन >> लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त >> व्यवस्थापन संकायका कार्यक्रम सञ्चालन गर्दै मेट्रो कलेज >> यसकारण ढिलाई भएको हो कर्णाली सरकारको पुनर्गठन >> सौरभ चौधरीको नयाँ फिल्म ‘कर्मा’ को घोषणा >> राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त >> बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

तिलौराकोट साझेदारी वनमा पाण्डेयको नेतृत्वमा नयां समिति

२९ पुष २०७९, शुक्रबार
२९ पुष २०७९, शुक्रबार

कपिलवस्तु,२९ पुस । नेपालमै पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना अनुसार कार्य गरेको तिलौराकोट साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा जय प्रकाश पाण्डेय निर्वाचित भएका छन । सातौं साधारणसभा तथा अधिबेशनमा कुल १ सय ८१ मत खसेकोमा १ सय ८ मत पाउदै पाण्डेय अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यसै गरि अध्यक्षका प्रतिश्पर्धिहरु रामअचल यादवले ४३ र बसन्त गिरीले २५ मत पाएका थिए । त्यसै गरि उपाध्यक्षमा ६५ प्राप्त गरि तारावती चौधरी निर्वाचित भएकी छन उनका प्रतिश्पर्धि गिता कुमारी श्रीवास्तवले ३९ मत, रोशनी चौधरीले २२ मत, मिना सिंह चौधरीले २१ मत, सुनरिया थारुले १७ मत र धुपम मिश्रले १२ मत प्राप्त गरे ।

त्यसै गरि २८ सदस्यिय जनप्रतिनिधी तर्फबाट उपाध्यक्षमा मोहम्मद जाहिद खाँ निर्वाचित भएका छन । मुल समितिमा वडा जनप्रतिनिधीबाट सरिता त्रिपाठी, हृदयराम यादव र चन्द्र प्रकाश दुवे निर्वाचित भए । वडा प्रतिनिधीबाट मुल समिति सदस्यमा कपिलवस्तु नगरपालिकाका १२ वडाहरुका रिना लोध, हरिराम यादव, बलराम प्रसाद तिवारी, अल्ताफ हुसेन मुसलमान, बिनय कुमार चौधरी, जुबेर अहमद खाँ, दिप कुमार चौधरी, जयप्रकाश पाण्डेय, मधुसुदन भट्टराई, गोबिन्द अहिर, शोहरता पासी र गोबद्र्धन प्रसाद तेली निर्वाचित भएका थिए ।

यशोधरा गाउँपालिकाको ८ वडाबाट क्रमश स् मोहम्मद खलिल मुसलमान, नेजाम अहमद, रामचन्द्र पाण्डेय, चन्द्रहरी चौधरी, ईलियास खाँ, बृजबिन्द कुमार जयसवाल, हरिश्चन्द्र पाठक र जुगुरा तेली, बाणगंगा नगरपालिकाका ३ वटा वडाबाट ज्ञान बहादुर कार्की, सन्तोष प्रताप राणा र भिम बहादुर थापा मुल समितीका लागी निर्वाचित भए । त्यसै गरि मायादेवी गाउँपालिकाका ३ वडाबाट रिखेश्वर प्रसाद बरई, राजु यादव र शारदा प्रसाद पाण्डेय तथा बुद्धभुमीको २ वडाबाट मोहन पाण्डे र सहाबुद्दिन मुसलमान निर्वाचित भएको निर्वाचन समिती संयोजक प्रेमीलाल प्रसाद साहले जानकारी दिए ।

यस अघि तौलिहवामामा सम्पन्न साधारणसभा साझेदारी वनका संयोजक जय प्रकाश पाण्डेय र डिभिजन वन अधिकृत बिजयराज सुवेदीले प्रदेश सरकारले जारी गरेको वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापनको निती अनुसारको कार्यक्रम अगाडी बढाउन अधिबेशन र साधारणसभाले सहयोग गर्ने बिचार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?