Logo
२४ माघ २०७९, मंगलवार
Logo

रुपन्देही ३ मा गृहमन्त्री खांण २ हजार मतले पछि


बुटवल,१० मंसिर । रुपन्देही क्षेत्र नंं ३ प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणना अन्तिमतिर आइपुग्दा गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांण २ हजार मतले पछि परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले मतान्तर बढाउंदै जित नजिक पुगेका छन् । बोहराले निकटतम प्रतिस्पर्धी खांणलाई २०३९ मतले पछि पारेका छन् । ७ हजार मत गणना हुन बांकी रहंदा बोहराले ३३६४५ मत र खांणले ३१६०६ मत पाएका छन् । मतगणनामा रहेका राप्रपाका प्रतिनिधिहरुले आफूहरुको जित निश्चित भइसकेको दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी