Logo
११ मंसिर २०७९, आईतवार
Logo

गुल्मी १ मा प्रदीपलाई हराउँदै चन्द्र भण्डारी विजयी


गुल्मी, ९ मंसिर । गुल्मीको क्षेत्र नं १ बाट नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी विजयी भएका छन्। भण्डारीले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन् । यसअघि सोही क्षेत्रबाट निर्वाचित ज्ञवाली र भण्डारीको यो चौथो प्रतिस्पर्धा हो ।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी रहेको छ। ज्ञवाली ०५६ देखि सो क्षेत्रमा निरन्तर चुनाव लडेदै आएका छन् भने भण्डारी ०६४ देखि लड्दै आएका छन् । भण्डारी ०७० मा एकपटक निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?