Logo
११ मंसिर २०७९, आईतवार
Logo
लुम्बिनी प्रदेश सभा

कपिलवस्तु २(१) मा एमालेका लामिछाने विजयी


बुटवल,८ मंसिर । कपिलवस्तु क्षेत्र २ (१) प्रदेश सभा सदस्य पदमा नेकपा एमालेका नवराज लामिछाने विजयी भएका छन् । कांग्रेस उम्मेदवार पुर्व एसपी विक्रमसिंह थापालाई पराजित गर्दैलामिछाने विजयी भएका हुन् । थापाले २०६१४ मत पाएर विजयी हुंदा लाछिमानेले २१ हजार १३६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?