बुटवल,जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को बजेटको तुलनामा कम हो । यस वर्ष सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । कुल
बुटवल । संघीय सरकारले ल्याएको बजेटमा लुम्बिनी प्रदेशमा नयाँ योजना समेटिएको छैन । अर्थमन्त्री डा. प्रकाशशरण महतद्वरा सोमबार प्रस्तुत बजेटमा लुम्बिनी प्रदेशमा पुराना योजनाले निरन्तरता पाएका छन् । यसअघि बजेट विनियोजन भएर सकिने अवस्थामा पुगेका योजनालाई पनि बजेट राखेर निरन्तरता दिइएको छ । यस्ता छन् बजेटमा लुम्बिनीका महत्वपूर्ण योजना ४३
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्थामा सुधार आई सो आर्थिक वृद्धिको लक्ष्य पुरा हुने बताएका हुन। यस्तै मुद्रास्फिती ६।५ प्रतिशतमा सीमित राख्ने लक्ष्य सरकारको छ। आर्थिक वर्षमा सरकारले ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको थियो
काठमाडौँ । सरकारले आगामी वर्षको कुल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री प्रकाशसरण महतले आगामी वर्षको बजेटमा पूँजीगत तर्फ ३ खर्ब २ अर्व रुपैयाँ विनियोजन गरेको छ भने चालु खर्च ११ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरेका हुन्। वित्तिय क्षेत्र तर्फ भने ३ खर्ब
काठमाडौँ । सरकारले अघिल्लो वर्ष पूर्व-पश्चिम राजमार्गको विस्तारकोलागि ४ लेनमा विस्तारको लागि तिव्रता दिने भएको छ। जसका लागि ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन भएको छ। चालु आर्थिक वर्ष ३० अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माण कार्यकोलागि २२ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको
काठमाडौँ । चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए। गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो। राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा. प्रकाशसरण महतले अहिले संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् ।
बुटवल, १५ जेठ । विकासका मुद्दामा सबै राजनीतिक दलहरु साझा एजेण्डा बनाएर अघि बढ्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । देशको आर्थिक विकासको मेरुदण्ड पर्यटन क्षेत्र घोषणा भएअनुसार कार्यान्वनमा नीतिगत समस्या रहेको भन्दै सरकार र सरोकारवाला संस्थाहरु लाग्नुपर्ने सुझाव दिए । खबरकुरा अनलाईनको तेर्स्रो वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित
काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ कोबजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सोमबार दिउँसो बसेको बैठकले बजेट स्वीकृत गरेको हो। बजेटमा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक हुन्छन्। ती चारवटै विधेयक संसदमा प्रस्तुत गरिँदैछ। यी चार विधेयकको समरीका रुपमा अर्थमन्त्री डा. प्रकाशशरण
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दैछन् । मन्त्री महतले करिब १७ खर्ब १५ अर्ब हाराहारी बजेट प्रस्तुत गर्दैछन् । बजेट भाषण अगाडी बजेटको अंकलाई लिएर खुव चासो र चर्चा हुने गर्छ । आज गणतन्त्र दिवसको अवसरमा बजेट वक्तव्य सार्वजनिक