Logo
२४ जेष्ठ २०८०, बुधबार
बियर उद्योगको छतमा उत्पादन हुन्छ दैनिक ५ सय किलोवाट सौर्य उर्जा

बुटवल,१९ जेठ । पश्चिम नवलपरासीको रामग्राम १६ हकुईस्थित राज ब्रुअरीको उद्योगको छतमा नेपालको ब्रुअरी उद्योगमा पहिलो र सबैभन्दा ठुलो सोलार परियोजना सञ्चालनमा आएको छ । राज ब्रुअरीले सोलारवाट उत्पादन गरेको उर्जाले आफनो कारखाना संचालन गर्नुका साथै बढी भएको उर्जा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण ग्रिडमा जडान गरेको छ । राज

सुन अहिलेसम्मकै महँगो, एक हप्तामै बढ्यो तोलामा ५ हजार

काठमाडौँ — सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ । बजेट घोषणापछि बढ्न थालेको सुनको भाउ उकालो लागेको लाग्यै छ । बजेट घोषणापछि बुधबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको थियो । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट १५ प्रतिशत पुर्‍याएकाले नेपालमा मूल्य उच्च दरले बढेको

दाङमा वृत्ति मार्गनिर्देशन तथा रोजगार मेलाको आयोजना हुँदै

दाङ, १९ जेठ । घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा तथा रोजगार सेवा केन्द्रको आयोजना र नेपाल सरकार तथा स्वीटजरल्याण्ड सरकारको द्विपक्षीय परियोजना (दिगो तथा सम्मानित रोजगारीका लागि सीप) दोश्रो चरणको सहयोगमा एक दिने वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला दाङको घोराहीमा शुक्रबार आयोजना गरिदैछ । आज शुक्रबार हुने मेलाले विद्यार्थी तथा

लुम्बिनीमा दुईवटा आइसीपीः नेपालगन्जमा उद्घाटन,भैरहवामा भूमिपुजन

बाँके  जेठ- भारत भ्रमणका क्रममा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा लुम्बिनी प्रदेश अन्तरगत पर्ने नेपालगन्जको एकीकृत जाँच चौकी (आइसीपी)को उद्घाटन गरेका छन् भने भैरहवाको एकीकृत जाँच चौकी (आइसीपी)को भुमिपुजन सम्पन्न गरेका छन् । अन्तरदेशीय व्यापारलाई ब्यवस्थित बनाउनका लागि एकीकृत जाँच चौकी (आइसीपी) महत्त्वपूर्ण मानिन्छ

तल्लो अरुण र फुकोट कर्णाली पनि भारतलाई, दिल्लीमा निर्माण सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपालले तल्लो अरुण जलविद्युत आयोजना र फुकोट कर्णाली जलविद्युत् आयोजना पनि भारतलाई दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा यी दुई परियोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता भएको हो। दिल्लीस्थित हैदरावाद हाउसमा प्रचण्ड र मोदीको उपस्थितिमा ४८० मेगावाटको फुकोट कर्णाली र ६७९ मेगावाटको तल्लो अरुण परियोजना निर्माणको जिम्मा

एनआईसी एशियाद्वारा तिलोत्तमाका सम्राट खनालको परिवारलाई दुर्घटना बीमावापत १० लाख प्रदान

तिलोत्तमा, १७ जेठ । एनआईसी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाएका सम्राट खनालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । यस बैंकमा सर्वश्रेष्ठ बचत खाता (एम्बेसडर बण्डल) खोलेका रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थायी घर भएका मृतक खनालको खातामा उपलब्ध दुर्घटना बीमा वापतको रकम उनका बुवा लक्षमण खनाललाई

बाँकेको कपास विकास समितिः उकासिने आश गर्दागर्दै खारेज

बाँके, जेठ स्वदेशमै कपडा उत्पादनको योजना सहित तत्कालिन सरकारले २०३७ सालमा बाँकेको खजुरामा कपास विकास समिति खडा गरी पश्चिम नेपालका कृषकलाई कपास उत्पादनमा आर्कषित गरेको थियो । त्यसरी उत्पादन भएको कपास प्रशोधन पछि बुटवलस्थित धागो उद्योगमा पुग्थ्यो र धागो बनाइन्थ्यो । बुटवलमा उत्पादित धागो फेरी हेटौडास्थित कपडा उद्योगमा लगेर कपडा

सांसद घिमिरेद्वारा लुम्बिनी केबलकार अवलोकन

बुटवल,१६ जेठ । रुपन्देही ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले बुटवलको लुम्बिनी केबलकारको अवलोकन र कामाख्यादेवीको मन्दिर दर्शन गरेका छन् । केबलकार अवलोकन र मन्दिर दर्शनपछि सांसद घिमिरेले नेपालको आर्थिक विकास र समृद्धिको आधार पर्यटन नै भएको उल्लेख गर्दै  लुम्बिनी प्रदेशको पहिलो केबलकार बुटवलमा सञ्चालनले बुटवल र पाल्पाको बसन्तपुरमा

असामान्य कर बृद्धिले सहकारीलाई तहसनहस बनाउंदै सरकार

सरकारले संवैधानिक व्यवस्था अनुसार आगामी आ.व. २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र वजेट संघिय र राष्ट्रीय सभाको संयुक्त वैठकमा पेश गरेको छ । वजेटले केहि सकारात्मक सन्देश पनि दिएको छ । अर्थहिन कार्यालयहरुलाई गाभ्ने तथा हटाउने सम्वन्धी नीतिगत व्यवस्था सँगसँगै सहकारीको नियमनका लागि छुट्टै निकायको गठन गर्ने लगायतका केहि

विद्युतीय गाडीको मूल्य बढ्ने, ब्याट्रीको व्यवस्थापन कम्पनीले नै गर्नुपर्ने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको करका दरमा परिवर्तन गरेको छ। सबैभन्दा बढी आयात हुने विद्युतीय गाडीमा कर बढाएको छ भने १०० देखी २०० सीसीसम्मका विद्युतीय गाडीमा घटाएको हो। सरकारले ५० किलोवाटमाथिका विद्युतीय गाडीमा करका दर हेरफेर गरेको छ। ५० किलोवाटसम्मका कार, जीप र भ्यानमा १० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्थालाई

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन