Logo
२४ जेष्ठ २०८०, बुधबार
पूर्वाधार थपियो,जनशक्ति थपिएन

बाँके, जेठ । १ सय ३३ वर्ष पुरानो नेपालगन्जस्थित भेरी अस्पतालमा भौतिक पूर्वाधार थपिए पनि जनशक्तिको अभाव भने टार्न सकिएको छैन । पश्चिम नेपालको प्रमुख ‘रेफरल’ अस्पतालका रुपमा रहेको भेरीको स्थापना बिक्रम सम्वत १९४७ मा भएको थियो । पूर्वाधार थपिनेक्रममा बुधवारदेखि अत्याधुनिक सुविधा सम्पन्न आपत्तकालिन कक्ष सञ्चालनमा आएको अस्पताल प्रमुख

विद्यार्थीका माग सम्बोधन गर्न सिटी क्याम्पस प्रतिवद्ध

बुटवल, ११ जेठ । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा कानूनतर्फ तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले उठाएका माग सम्बोधन गर्न सिटी क्याम्पसले प्रतिवद्धता जनाएको छ । विद्यार्थीहरुले विभिन्न शैक्षिक माग राखी दवावमुलक कार्यक्रम गरिहेका छन् । विश्वविद्यालयले एक विज्ञप्ती जारी गरी विद्यार्थीले उठाएका मागहरुमध्ये अधिकांश कार्यान्वयनको चरणमा रहेको जनाउँदै नीतिगत मागहरु समयोवद्ध

पांच महिनादेखि तलब नपाएपछि तिलोत्तमाका स्वास्थ्यकर्मी आन्दोलित

बुटवल, १० जेठ ।  तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले पांच महिनादेखि तलब नपाएपछि आन्दोलित भएका छन् । नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि आन्दोलित भएका हुन् । पांच महिनासम्म तलब नपाउंदा घर खर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीहरुले छिटो तलब पाउने व्यवस्थाका लागि

रेसुङ्गा नगरपालिकाद्वारा गुल्मी अस्पतालमा सी–आर्म मेसिन

गुल्मी (बुटवलटुडे), ९ जेठ – गुल्मीको रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई २८ लाख मूल्यको हाडजोर्नी शल्यक्रियाका लागि सी–आर्म मेसिन उपलब्ध गराएको छ । नगरपालिकाले मंगलबार गुल्मी अस्पताल बिकास समिति अध्यक्षको रोहवरमा हाडजोर्नी बिशेषज्ञलाई उक्त मेसिन हस्तान्तरण गरेको हो । जिल्ला सदरमुकाममा रहेको गुल्मी अस्पतालमा हाडजोर्नी सेवालाई सहज बनाउनका लागि उक्त मेसिन

बुटवलमा आईएलटिएस र पिटिको वर्कसप हुँदै

बुटवल, ९ जेठ । प्लस टु पछि अध्ययन गर्न विदेश जाने विद्यार्थीहरुलाई लक्षित गरी बुटवलमा एक दिने आईएलटिएस र पिटिको वर्कसप संचालन गरिने भएको छ । रोयल एजुकेशनल फाउन्डेसनको आयोजनामा बुटवल सिद्धार्थ कटेजमा हुने वर्कसपमा बिट्रिस काउन्सिलको विवेक लिम्बू, पियर्सनका सुमन श्रेष्ठ र ईक्यानका बिष्णुहरि पाण्डे प्रतिनिधिका रुपमा सहजीकरण गर्ने

तिलोत्तमामा स्वास्थ्यका हाकिमले खाए तलब, अरुको पांच महिनाको बांकी

बुटवल,९ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी पाँच महिनादेखि तलब नपाएर आन्दोलित भएका बेला स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरेले भने तलब बुझिरहेको खुलेको छ । राजनीतिक आधारमा काजमा आएका घिमिरेले पुस,माघ र फागुन महिनाको तलब वापत एक लाख ५२ हजार रुपैयां बुझेको पाइएपछि अन्य स्वास्थ्यकर्मीहरु थप रुष्ट बनेका छन्

‘लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि साझेदारी गरौं ’

बुटवल  जेठ - लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्र हातेमालोगर्न तयार रहेको बताएका छन् । प्रादेशिक अस्पताल बुटवलले आयोजना गरेको नीजी क्षेत्रका व्यवसायी तथा संघ संस्थाका प्रतिनिधीहरुसंगको छलफल कार्यक्रममा बोल्दै नीजी क्षेत्रका व्यवसायीक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिले अस्पतालको सेवा सुधार सहित भौतिक पुर्वाधार लगायतका विषयमा सहकार्य गर्न तयार रहेको

एल.ए. र प्रीमो एजुकेशन बुटवलमा

बुटवल । भारतमा रहेको ल्यांगवेज एकेडेमी (एल.ए.) र प्रीमो एजुकेशन को नेपालमा पहिलो शाखा बुटवलमा शुभारम्भ गरिएको छ । बुटवल कालिकानगर कालिका पथमा सोमबार एक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको हो । नेपालको पहिलो , एलएको नवौं शाखाको प्याव्सन नेपालका केन्द्रीय सचिवालय सदस्य लेखनाथ पौडेल, एलएका डाईरेक्टर बरुण धवनले संयुक्त रुपमा

गुल्मीदरबार पूर्ण पोषणमैत्री पालिका

गुल्मी(बुटवल टुडे) जेठ । नेपालमा पहिलो गुल्मीको गुल्मीदरबार गाउँपालिकाका पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरिएको छ । गुल्मीदरबार गाउँपालिकाका सात वटै वडामा रहेका स्वास्थ्य संस्थालाइ   पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । कार्यक्रमका लुम्बिनी प्रदेश साम्सद धनेन्द्र कार्कीलेएक कार्यक्रमका विच नेपाल मै पहिलो पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

पालिकामा लागेको ताला ४ दिनपछि प्रहरीले खोल्यो

बुटवल (बुटवलटुडे ,  जे ठ– गुल्मीको मदाने गाउँपालिकामा रहेको पृथ्वी माविमा शिक्षक सरुवाको बिषयलाई लिएर जेष्ठ चार गते मदाने गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गरिएको तालाबन्दि आईतबार प्रहरीले खो ले को छ । तालाबन्दिका कारण गाँउपालिकाको नियमित काम कारवाहीहरू प्रभावित हुनुका साथै आर्थिक बर्षको अन्त्यहुने समय आई

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन