काठमाडौं। बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दोलित बनेका छन् । सरकारले नीति तथा कार्यक्रममा विद्यालयका माग सम्बोधन गरेपनि बजेटमा नसमेटिएपछि विद्यालय कर्मचारी आन्दोलित बनेका हुन् । बुधवार शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । मुलुकभर सामुदायिक विद्यालयमा
सुनवल, जेठ- सुनवल १ कि शान्ती श्रेष्ठ उमेरले ७६ वर्ष पुगिन्, आखाँ राम्रो संग नदेख्ने भएकाले चस्मा लगाउछिन्, अनुहार चाउरी परिसकेको छ । तर दैनिक किताब बोकेर उनि कक्षा चारमा पढ्न सुनवलको लुम्बिनी समता महिला विद्यालयमा जान्छिन् । स्याङजामा जन्मिएकी श्रेष्ठले उमेर छदा गाँउमा पढ्न पाईनन् तर अहिले फुर्सदको बेला
बुटवल, १७ जेठ । खाने मखलाई जुगाले छेक्दैन भने झै पढ्नको लागि पनि उमेरले रोक्दैन । नवलपरासी जिल्लाको सुनवल नगरपालिका घर भएकी ५० वर्षीय तिरमाया काफ्ले अहिले कक्षामा ४ मा अध्ययन गर्छिन् । उनी अहिले बिहान घरको काम सकेर १० बजे विद्यालय प्रवेश गर्छिन् । सानो हुँदा औपचारिक शिक्षाबाट बञ्चित
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले कानुनअनुसार विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने नि:शुल्क सेवा कार्यान्वयन नगरे अस्पताल बन्द गर्ने चेतावनी दिएका छन्। स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था गरेको छ। मेयर बालेनले गएको
बाग्लुङ, १७ जेठ । बाग्लुङको निसीखोला गाउँपालिकास्थित चार वटा विद्यालयमा शिक्षा नियमावली विपरीत विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिमा स्थानीय जनप्रतिनिधि बस्न नमिल्ने शिक्षा कार्यविधिको प्रावधान विपरीत जनप्रतिनिधिहरुकै नेतृत्वमा उक्त विद्यालयहरुमा व्यवस्थापन समिति गठन गरिएको हो । गाउँपालिकास्थित देविस्थान माध्यमिक विद्यालयमा वडा–१ का वडा सदस्य तेज
तुल्सीपुर, १६ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले समान्य नागरिकले सहज रुपमा सेवा पाउने गरी दाङ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको बिकास गरिने बताएका छन् । १६औं गणतन्त्र दिवसको अवसरमा मंगलबार अस्पताल परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले भेगिय हिसावले राप्ती प्रादेशिक अस्पतालले साविक राप्तीको मात्रै नभई कर्णाली प्रदेशका
काठमाडौँ । सरकारले शिक्षक अध्यापन अनुमति पत्रका लागि नयाँ व्यवस्था कार्यान्वयन गर्ने भएको छ। अब जुनसुकै विषय अध्ययन गरेको व्यक्तिले पनि शिक्षक लाइसेन्सका लागि परीक्षा दिन पाउनेछन्। आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले सबैलाई शिक्षक लाइसेन्सको परीक्षामा सहभागी हुने बाटो खोल्ने घोषणा गरेको हो। शिक्षा विषय अध्ययन गरेकाले मात्र शिक्षक
काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए। अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि
बुटवल, १५ जेठ । तिलोत्तमा नगरपालिकामा हाल चलिरहेको स्वास्थ्यकर्मी हरुको आन्दोलन २०८० असार सम्मको लागि स्थगित भएको छ । प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले स्वास्थ्यकर्मिहरुले पाउनु पर्ने तलब सहित अन्य मागहरु कार्यपालिकामा छलफल गरि नगर सभामा लैजाने र नगरसभा बाट पारीत गराइ खुवाउने लिखित प्रतिबद्धता स्वास्थ्यकर्मीहरु सहितको बैठकमा जनाएपछि हाललाई
बुटवल, १३ जेठ । वरिष्ठ पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ डा. अरुण ज्ञवालीले ५० वर्ष उमेरमाथिका ग्याष्ट्रिकका बिरामीले अनिवार्य इण्डोस्कोपी गर्न सुझाव दिएका छन् । समयमै इण्डोस्कोपी गरिएन र रोग पत्ता लागेन भने त्यसले भविष्यमा क्यान्सर निम्त्याउन सक्ने पनि उनले बताए । रोटरी क्लव अफ बुटवलको १४ सय ६३