Logo
२४ जेष्ठ २०८०, बुधबार
रुपन्देही पुल तथा स्नुकर संघमा संरक्षक र सल्लाहकार चयन

बुटवल,११ जेठ । रुपन्देही पुल तथा स्नुकर संघले सरक्षक र सल्लाहकारहरु चयन गरेको छ । सुजन पुन नेतृत्वको नयां कार्यसमितिको वैठकले संरक्षकमा सोभित दर्लामी र जय प्रकाश भट्टराईलाई चयन गरेको छ । यस्तै वरिष्ठ सल्लाहकारमा संजयरत्न बज्राचार्य, बरिष्ठ खेलाडी तथा सल्लाहकारमा रेगन श्रेष्ठ तथा सल्लाहकारहरुमा हरि क्षेत्री,गजेन्द्रमान श्रेष्ठ,प्रमोद थापा,बबिन थापा,सुरज

विद्यार्थीलाई नि:शुल्क तेक्वान्दो

बुटवल,  जेठ- बुटवल मजुवाका सन्जय सुनार सानैदेखी खेलमा रुचि थियो । कान्ति माबिको कक्षा ५ मा अध्ययरत उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुन्थे । मार्शल आर्ट उनलाई मन पर्ने खेल हो । उनी पढाईभन्दा बढि खेलमा चाहना राख्थे । पारिवारिक अवस्था कमजोर उनको यो सपनालाई बुटवलमा संचालन गरिएको निशुल्क

सिद्धार्थनगरलाई मेयर कपको उपाधि

बुटवल, २८ वैशाख । प्रथम बुटवल मेयर कप २०८० टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगरले जितेको छ । विहिबार भएको फाईनल खेलमा लुम्बिनी साँस्कृतिक नगरपालिकालाई २ रनले पराजित गर्दै सिद्धार्थनगर नगरपालिका विजयी भएको हो । उपाधिसंगै सिद्धार्थनगरले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेतामा लुम्बिनी भने नगद

कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विदाई

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले मलेसियाको ईपोसिटीमा आयोजना हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विजयको शुभकामनासहित विदाई गरेका छन् । ओली निवास बालकोटमा मंगलबार सांझ आयोजित एक कार्यक्रममा उनले खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गर्दै

तिलोत्तमालाई हराउँदै सिद्धार्थनगर फाईनलमा

बुटवल, २६ वैशाख । प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० मा सिद्धार्थनगर लगातार दुई खेलमा विजयी हँुदै फाईनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा बुटवल क्रिकेट विकास समितिको आयोजनामा मंगलबार भएको दोस्रो खेलमा सिद्धार्थनगरले तिलोत्तमा नगरपालिकालाई ३ रनले पराजित गर्दै उपाधि दाबेदारी पेश गरेको हो

वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि हंसपुरलाई

सन्धिखर्क, २६ वैशाख । मालारानी गाउँपालिकाको आयोजनामा सम्पन्न भएको अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी वडा नं ८ हंसपुरले जितेको छ । मालारानी गाउँपालिका ३ खनदहको आदर्श मावि खेल मैदानमा सोमबार सम्पन्न भएको प्रतियोगितामा वडा नं. ८ ले उपाधी संगै ६० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो

बुटवलको पहिलो जित

बुटवल, २५ वैशाख । प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० अन्तरगत सोमबार भएको खेलमा आयोजक बुटवल उपमहानगरपालिका विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र बुटवल क्रिकेट विकास समितिको आयोजनामा भएको उद्घाटन खेलमा आयोजक बुटवल उपमहानगरपालिकाले लुम्बिनी सास्कृतिक नगरपालिकालाई ४ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो

सैनामैनाको विजयी शुरुवात

बुटवल, २४ वैशाख । प्रथम बुटवल मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० मा सैनामैना नगरपालिकाले विजयी शुरुवात गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग र बुटवल क्रिकेट विकास समितिको आयोजनामा आइतबार भएको उद्घाटन खेलमा सैनामैनाले आयोजक बुटवल उपमहानगरपालिकालाई ५ रनले पराजित गर्दै स्पष्ट अंक जोड्न सफल भएको हो । नरेश्वर

युनिक एफसीलाई उपाधि

बुटवल, २४ वैशाख । पार्टी ईभेन्ट बुटवल खुला फुटसल प्रतियोगिता २०८० को उपाधि युनिक फुटसल एफसीले चुमेको छ । तिलोत्तमा नगरपालिकास्थित मोनालिसा फुटसल एरिनामा शनिबार भएको प्रतिष्प्रधात्मक फाईनल खेलमा पेनाल्टी सुट आउटमा ईन्टर स्पोर्ट्स एफसीलाई पराजित गर्दै युनिकले उपाधि चुमेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपनि खेल पेनाल्टी

युनिक, ईन्टर, माछापुच्छे र ईम्मा अन्तिम चारमा

बुटवल, २३ वैशाख । पार्टी ईभेन्ट बुटवल प्रथम खुला फुटसल प्रतियोगिता २०८० दुई दिने प्रतियोगिताको अन्तिम चारको टुगो लागेको छ । शुक्रबार मोनालिसा फुटसल एरिनामा भएको खेलमा युनिक एफसीले बुटवल युनाईटेड एफसीलाई ६–०, ईन्टर स्पोर्टस एफसीले सनराईज एफसीलाई ६–३, माछापुच्छे एफसीले मोनालिसा एफसीलाई पेनाल्टी शुटआउट र ईम्मा  एफसीले दोभान  एफसीलाई

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन