© २०२३
नवरात्रिको सातौँ दिन : आज धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइँदै
काठमाण्डाै, ४ कात्तिक । आज दशैँको फूलपाती । देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ । घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट,...