© २०२३
मैत्री समाजद्वारा बृक्षारोपण र आर्थिक सहयोग
नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६३ औं वर्षगांठको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवास्थित संस्कृत विद्याश्रममा बृक्षरोपण र आर्थिक सहयोग प्रदान गरेको छ । समाजले विद्याश्रममा विभिन्न प्रजातिका ६३ वटा...