Logo
२४ जेष्ठ २०८०, बुधबार
युवा संघको नेतृत्व सर्वसम्मत : अध्यक्षमा थेवे, महासचिवमा पुरी

बुटवल, ३० चैत । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे निर्वाचित भएका छन् । नेपालगन्जमा सम्पन्न महाधिवेशनबाट थेवेको नेतृत्वमा युवा संघको कार्यसमिति सहमतिबाट घोषणा गरिएको छ । सहमति अनुसार महासचिवमा सुमन पुरी निर्वाचित भएका छन् । नेपालगन्जमा सोमबार शुरु भएको नवौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वका लागि सहमति नभएपछि मंगलबार निर्वाचन

राष्ट्रिय युवा संघको नवौ महाधिवेशन सुरु, ओलीलाई नौ किलोको माला

बाँके, २७ चैत । नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौ राष्ट्रिय महाधिवेशन सोमवारदेखि नेपालगञ्जमा सुरु भएको छ । चैत २७ देखि २९ गतेसम्म हुने नवौ राष्ट्रिय महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । महाधिवेशनको उदघाटन समारोहमा पार्टी उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर

‘प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनु पर्छ’

बुटवल (बुटवल टुडे) चैत ।- प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत संघबाट हुनुपर्ने नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेले बताएका छन् । संघीयता पछि दोश्रो कार्यकालको निर्वाचन पश्चात पनि संघीय निजामती ऐन आउन नसक्नु दुखद पक्षभएको भन्दै उनले निजामती कर्मचारीहरुको एक मात्र कानुनलाई विभिन्न वहानामा आउन

सल्यानको कुमाख र सिद्धकुमाखमा मिसन ग्रासरुटका कार्यक्रम सम्पन्न

सल्यान, २६ चैत्र । सल्यानको कुमाख र सिद्धकुमाख गाउँपालिकामा नेकपा एमालेको मिसन ग्रासरुटका कार्यक्रमहरु सम्पन्न भएका छन् । पालिकादेखि वडा र टोल तह सम्मका विभिन्न क्रियाकलपहरु सम्पन्न भएको अभियानमा खटिएका एमालेका केन्द्रीय प्रतिनिधि ठम्मर विष्टले जानकारी दिए । उनका अनुसार संगठन सुदृढीकरण र बिस्तार अभियान अन्तर्गत निर्दिष्ट कार्यक्रमहरु सदस्यता नविकरण,

नेपालगञ्जमा राष्ट्रिय युवा संघको नवौं महाधिवेशन तयारी अन्तिम चरणमा

बुटवल,२४ चैत । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । बांकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर तयारीका कामहरु प्रचार प्रसार, अतिथिहरुलाई आमन्त्रणका लागि पत्राचार, मञ्च व्यवस्थापन, खाना र आवास व्यवस्थापन, आर्थिक संकलन लगायतका कामहरु करिब

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी कायम, तीनवटै उजुरीको दाबी पुगेन

काठमाडौँ । चितवन क्षेत्र नं.२ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको उम्मेदवार कायम भएको छ। उनीविरुद्ध दर्ता भएका तीनवटा उजुरीमा दाबी नपुगेको निष्कर्ष निकाल्दै  मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो। सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार रविविरुद्ध दुईजना स्वतन्त्रसहित तीनजना उम्मेदवारले उजुरी गरेका थिए। आचार्यले

मधेस प्रदेश सरकारबाट एमालेका मन्त्रीले दिए राजीनामा

जनकपुर । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।एमालेबाट नियुक्त चार मन्त्री तथा एक राज्यमन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका हुन् । मधेस प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, प्रदेश सभा मामिला तथा कानुन मन्त्री राजकुमार लेखि, गृह तथा सञ्चार सत्रुधन सिंह, महिला वालवालिका मोजैद आलम

तनहुँ–१ मा सर्वेन्द्र खनाल र गोविन्द भट्टराईले गराए उम्मेदवारी दर्ता

तनहुँ । तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि एमालेका तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गरेका छन् ।  सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराएका हुन् । खनालको प्रस्तावकमा र समर्थकमा क्रमश भगवती न्यौपाने र एकबहादुर राना रहेका छन् । तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले

बारा २ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले बारा–२ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारामा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो । बारा–२ मा सत्ता गठबन्धन सम्बद्ध जनमत पार्टी र लोसपाले पनि उम्मेदवारी दिने तयारी छ । तर कांग्रेसले जसपाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय

मिसन ग्रासरुटमा सुझाव ग्रहण संगै प्रशिक्षण

सल्यान (बुटवलटुडे),  चैत । पार्टी सुदृढीकरण तथा विस्तार अभियान (मिसन ग्रासरुट) अन्तर्गत सल्यानको बागचौर नगरपालिकामा नेकपा एमालेले वडास्तरबाट विभिन्न तथ्यांक संकलन गरिरहेको छ । पार्टीका पोलिटव्युरो सदस्य मोहन बानिया सहित प्रदेश, जिल्ला र नगर स्तरका नेताकार्यकर्ता वडा तथा वस्ती सम्म पुगेर एमालेको वास्तविक अवस्था पत्ता लगाउन र अभिमुखिकरणलाइ प्रभावकारी बनाउन

सम्वन्धित समाचारहरु

ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन