© २०२३
फेरियो रुपन्देहीको लकडाउन मोडेल, के के खुल्ने, के के बन्द रहने ?
रुपन्देहीमा आइतबारदेखि लकडाउन खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा तोकिएको बजार खुल्न पाउनेछन् भने केही क्षेत्रलाई भने अझै पनि खुला गरिएको छैन् । शनिबार जिल्ला...