समय सधै एकैनाश हुदैन । कतिबेला कसरी समयले कहाँबाट कहाँ पु¥याउछ भन्ने सायद कसैलाई थाहा हुदैन । यो भनाई हो पत्रकार सोना खटिकको । कालो वर्ण, पातलो शरिर, हिस्सी परेकी सोनाले कपिलबस्तुमा लामो समयदेखि पत्रकारिता गरिरहेकी छिन् । कपिलबस्तुको बुद्धभुमि नगरपालिका ९ मा वुवा रामलखन खटिक र आमा सुमित्रा खटिकको
राष्ट्यि परिचयपत्र तथा पञ्जीकरण विभागले प्रदेश नं ५ को दुई जिल्लामा चालु आर्थिक वर्ष भित्रै राष्ट्यि परिचय पत्र वितरण गर्ने तयारी गरेको छ । ‘पाईलटिङ’को रुपमा पा“चथर जिल्लाबाट परिचय पत्र वितरण शुरु गरिएकोमा प्रदेश नं ५ का दुई जिल्ला चालु वर्षको लागि छनोटमा परेका हुन । नेपालको संविधानको धारा १५मा
गोरु तस्करी सँग पैसा उठाउदै गर्दा टफीक प्रहरी पोष्ट कपिलबस्तु पिपरामा कार्यरत प्रहरी जवान महेन्द्र भुसाल र मिना थापा प्रकाउ परेका छन । गोरु लिएर आएको गाडी सँग पैसा उठाउदै गर्दा भुसाल र थापालाई प्रदेस प्रहरी कार्यालय दाङ तुल्सिपुरको टोलीले रङगेहात पक्रेको हो । पैसा उठाउनमा संलग्न टफीक प्रहरी भुसारलाई
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ र बुटवलमा आउदो आर्थिक बर्षदेखि बिद्युतिय बस सञ्चालन गर्ने बताएका छन् । आईतबार तुलसीपुर उप महानगरपालिकाले आयोजना गरेको तुलसीपुर आर्थिक बिकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले स्थानीय रुटमा ३०÷४० वटा बिद्युतिय बस सञ्चालन गर्ने बताएका हुन् । प्रदेशका प्रमुख शहरहरुलाई वातावरणमैत्री बनाउन
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेशमा रहेका ६ वटा श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको छ । मन्त्रालयले सूचना जारी गरी प्रदेशस्तरका कार्यालयलाई दिइएको अधिकारबारे जानकारी गराएको हो ।श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग अन्तर्गतका धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुलाई राजपत्रमा
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक किशोरी आºनै अन्टिबाट बोक्सीको आरोपमा कुटिएकी छन् । वीरेन्द्रनगर नगरपालीका २ गुप्तीपुर सुर्खेत की १८ वर्षीय अमृता बुढा लाई उनकी अन्टीे कृष्णा काºलले आºनै घरमा करिब तिन घण्टा कुटेर घाईते बनाएकी हुन् । अन्टीको कुटाईबाट घाईते भएकी अमृतालाई स्थानिय देउती नर्शिङ्ग अस्पतालमा उपचार पछि शुक्रबार
निर्माणाधीन बुटवल–बेलहिया ६ लेन सडक आगामी चैतभित्र पूरा नभए निर्माण कम्पनीहरुले हर्जना तिर्नुपर्ने भएको छ । व्यापारिक मार्ग बिस्तार आयोजनाले ठेकेदार कम्पनीहरुलाई अन्तिम पटकका लागि आगामी चैत मसान्तसम्म म्याद दिएको र यो अवधिमा पनि निर्माणको काम नसके प्रत्येक दिनको हर्जना तिराउने भएको हो । “थपिएको म्यादभित्र सडकको निर्माणको काम पूरा
प्रदेश ५ को राजधानी सहित मुख्य शहरहरुमा विद्युतिय बस सञ्चालन तयारी भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५÷७६ मा विद्युतिय बस सञ्चालनको तयारी गरेको हो । सन् २०२० सम्म नेपालमा २० प्रतिशत विद्युतिय सवारीसाधन सञ्चालन गर्ने सरकारको लक्ष्यलाई सफल बनाउने योजनाका साथमा प्रदेश ५ को
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुपोषित बालबालिकाहरुलाई उपचार नगरी घर फिर्ता पठाएको रहस्य खुलेको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्वमा रहेको पोषण पुर्नस्थापना गृहमा अन्तिम समयमा उपचारगराई रहेका ४ जना बिरामीलाई उपचार हुन नसक्ने भन्दै अस्पतालले घर फिर्ता पठाएको हो । अस्पतालले उपचार नगर्ने भन्दै घर फिर्ता पठाएपछि आफ्नो छोरीको
निर्मला पन्तको बलात्कारपछि हत्याको काण्डमा न्याय खोजिएका बेला कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिकाकी बलात्कारमा परेकी एक किशोरी र उनका परिवारलाई गाँउपालिकाका अध्यक्षले मिल्नका लागी दबाब दिएको खुल्न आएको छ । शनिबार बिहान गाँउपालिकाको वडा नम्बर २ कि मदारगढकी २१ बर्षिय किशोरीलाई सोही स्थानका ३० बर्षिय सोलिन्दर अहिरले जबरजस्ती करणी गरेको युवतीले