ट्रेंडिंग:

>> काठमाडौं ठप्प पार्ने चेतावनीसहित लिङ्देनको आग्रह: ‘कमल थापालाई ससम्मान फिर्ता गरिओस्’ >> छाडा कुकुरको संरक्षणका लागि रुपन्देहीमा आधुनिक उपचार केन्द्र >> राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा >> मिस वर्ल्ड २०२५ को उपाधि थाइल्यान्डकी ओपल सुचातालाई >> भारतमा कोरोना संक्रमण तीव्र बन्दै, दुई दिनमै २१ को मृत्यु >> रुसी कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो >> रेडक्रसको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता >> वरिष्ठ साहित्यकार गणेश रसिकको निधन >> सहकारी क्षेत्रमा ९ खर्बभन्दा बढी कर्जा प्रवाह >> हरेक दिन अनार खादा तपाईँको शरीरमा देखिनेछ नयाँ नयाँ परिवर्तन >> राजसंस्थाको पक्षमा राजावादीहरूको प्रदर्शन आज पनि जारी >> रुसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु >> डोटीमा जिप दुर्घटना : एकको मृत्यु, आठ घाइते >> सार्वजनिक यातायात व्यवसायीहरुले थाले आन्दोलन >> २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ >> तीन सयले बढ्यो सुनको मूल्य >> तिलोत्तमा ब्याडमिन्टन प्रतियोगिता  >> प्रधानमन्त्रीले आज एकै पटक ६४ सडक शिलान्यास गर्दै, १२ सय ७० करोडको योजना >> एकै दिन ३ सय जनाले गरे रक्तदान >> प्रतिवेदन कार्यान्वयनमा स्थानीय तहको भूमिका >> बजेटले बढाएको उत्साह  >> अन्तरपालिका समन्वय गरी विकासमा जोड >> राष्ट्रिय परिचयपत्रको ‘सास्ती’ >>  रक्तदानमा ‘अभियन्ता’ कै भर >> स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार >> देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> घरघरमा धारा पुगेपछि फेरियो दैनिकी >> काठको आयात रोक्नुपर्नेमा वनमन्त्रीको जोड >> बेसहारा महिला र अनाथ बालबालिकाको साथमा नेता आनन्द विष्टले मनाए जन्मदिन >> आज राति पनि कोशीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना >> आन्दोलनरत कर्मचारीलाई वार्ताका लागि आह्वान >> सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना >> गृहमन्त्रीकाे राजीनामा माग अनुचित, पूरा हुन सम्भव छैन: प्रधानमन्त्री >> नवलपरासीमा सात सय बढी भूमिहीनका लागि आवास निर्माण हुने >> खुलालु–लालिघाट सडक पुर्ण रुपमा बन्द >> गुल्मेली समाज जापानद्वारा नगर प्रमुखलाई सम्मान  >> दुई वर्षमा तीन लाखले चढे लुम्बिनी केवल कार >> टिकटकमा अन्तरजातीय प्रेम र सामाजिक चुनौती  >> गौतमबुद्ध मावि विद्यार्थीविहीन हुने अवस्थामा >> गाउँकै अस्पतालमा उपचार पाउँदा स्थानीय दङ्ग >> कृषिमार्फत ‘समृद्धि सपना’ >> आज पनि देशभर पानी पर्ने, यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना >> बजेटमा कर्णाली : अधिकांश पुरानै योजनालाई निरन्तरता >> विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनी विरुद्व अभिमुखिकरण >> विदेश भ्रमणमा अब ५ प्रतिशत शुल्क नलाग्ने, आर्थिक विधेयकमा व्यवस्था हटाइयो >> प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म >> ११ डिआइजीको सरुवा, को कहाँ? >> सदनबाट संशोधन गरेरै भए पनि शिक्षामा २० प्रतिशत बजेट छुटाउनुपर्छ : नैनसिंह महर >> क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा: उर्जामन्त्री >> अमेरिकाले पाँच महिनामा १ हजार भारतीयलाई डिपोर्ट गर्‍यो

स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुराउंछु : गुप्ता

२९ कार्तिक २०७९, मंगलवार
२९ कार्तिक २०७९, मंगलवार

 

नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ता विगत पाँच दशकदेखि राजनीतिमा सक्रिय छन् । विगतमा पटकपटक चुनावमा पराजित भए पनि यस पटक भने उनी जितेर समाज सेवा गर्ने योजनमा छन् । कुन‌ै पदमा नरहेपनि आम नागरिकलाई शिक्षा, कृषि लगायत हरेक क्षेत्रका तह तप्कामा योगदान पुर्‍याउँदै आएका गुप्ता यसपटक आफ्नो क्षेत्रमा स्वास्थ्य सेवालाई आम जनताको पहुंचमा सहज र सर्वसुलभ रुपले पुराउने तथा कृषि र औद्यौगिक करिडोरको पनि विकास गर्ने योजनाका साथ जनताबीच पुग्ने गरेको छन् । उम्मेदवार गुप्तासँग चुनाव केन्द्रीत कुराकानी ।

१.  तपाईंको उम्मेदवारी के का लागि ?
देश विकास, जनताको जीवनस्तर उकास्न, भष्ट्राचार, अन्याय, अत्याचार, शोषण र सामन्ती शैली र भावनाको अन्त्यको लागि मेलै उम्मेदवारी दिएको छु।

२.  मतदाताले तपाईलाई के प्रश्न गरिरहेका छन् ?
मलाई मतदाताले यस क्षेत्रको विकास कहिले हुन्छ भनेर सोध्ने गरेका छन् । विगतका निर्वाचनमा पटकपटक जितेर गएकाले खासै केही गरेनन् तपाईले कसरी गर्नुहुन्छ भन्ने गरेका छन् । मैले विकास र समृद्धि चाहनुहुन्छ भने यसपटक नेकपा एमालेलाई विजय बनाउनुपर्छ अनि मात्र विकासको देख्न सकिन्छ भनेर उत्रर दिने गरेको छु । अहिलेसम्म नेताहरुले जनतालाई झुठा आश्वासन दिएर चुनाव जितिसके पछि गाउँघरमा नफर्केको गुनासो छ । अरु जस्तो जनतालाई ढांट्ने, छल्ने मेरो नैतिकताले पनि दिँदैन भनेको छु ।

३.  चुनाव जित्न त व्यापक रुपमा जनतालाई आकर्षित गर्न सक्ने एजेन्डा चाहिएला नि ? त्यस्तो के छ तपाईंसँग ?
जनतालाई आकर्षण गर्ने एजेन्डा भन्दा पनि स्थानीय स्तरमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने मेरो उजेण्डा छन् । आफ्नो क्षेत्रमा स्तरीय अस्पताल नहुंदा स्वास्थ्य उपचार नपाएर जनताले धेरै दुख पाएका छन् यो अवस्थाको मैले अन्तय गर्छु भनेको छु । यस्तै कृषिमा मलखाद, बिउबिजन लगायत सिँचाइ व्यवस्थापन र सडक सञ्जालको दुर्दशालाई सुधार गर्नुका साथै पूर्वाधार विकासको तयारी गर्ने मुख्य एजेन्डा रहेको छ ।
प्रस्तुति : राम अवतार चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?