© २०२३
रूपन्देहीको मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आई.सि.टि हाजिरी जबाफ प्रतियोगिता गरेको छ । कक्षा ६ देखि १० सम्मका विभिन्न १६ समूह बनाई आई.सि.टि हाजिरीजबाफ प्रतियोगिता गरिएको कम्प्युटर विषयका शिक्षक शेखर पौडेलले बताए ।
हाजिरीजवाफ प्रतियोगितामा युवराज भण्डारीको समूह प्रथम, मनिष आचार्यको समूह द्वितिय, पर्याव महर्जन, पृथक राज कँडेल र मोनाल भण्डारीको समूह तृतीय भएका थिए । त्यस्तै विद्यालयका शिक्षक सुमन श्रेष्ठको संयोजकत्वमा भएको बुद्धिचाल प्रतियोगितामा सहभागी १सय ६० जना विद्यार्थीहरू मध्ये कक्षा ९ र १० छात्रा तर्फ कक्षा १० डि चाहाना थापा प्रथम र कक्षा १० ई का विद्यार्थी दिया पाण्डे द्धितीय भएकी छन् । कक्षा ९ र १० छात्रतर्फ कक्षा १० डि का प्रविन ज्ञवाली प्रथम, युवराज भण्डारी द्धितीय र कक्षा १० ई का कल्याण गैरे तृतीय भएका छन् । कक्षा ६ देखि ८ कक्षा सम्मको प्रतियोगितामा कक्षा ७ डि का कृष्ण काफ्ले प्रथम र कक्षा ८ डि का बिराज गौतम द्धितिय भएको शिक्षिका शारदा पाण्डेयले बताइन ।
शिक्षकहरू हरी पौडेल, प्रकाश चापागाई, मञ्जु क्षेत्री, हिमाल पाण्डे र राजु क्षेत्री लगायतले बोल्दै यस्ता प्रतियोगिताहरू छिटो–छिटो आयोजना गर्न सके विद्यार्थीको अध्ययनमा रुची बढाउन सकिने धारणा व्यतm गरेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी