ट्रेंडिंग:

>> नवनियुक्त गभर्नरले लिए पद तथा गोपनियताको सपथ >> अर्थमन्त्री र नवनियुक्त गभर्नरबीच भेटवार्ता >> एकैदिन ५ हजारले बढ्यो सुनको मुल्य >> सामुदायिक वन र नगरपालिकाको साझेदारीमा पूर्वाधार विकास >> भुतहा–महेशपुर सडक पिच हुँदा स्थानीयलाई राहत >> एनसेल र जीएसएमएसँग सहकार्य >> नवनियुक्त गभर्नर पौडेलले आज पदभार ग्रहण गर्दै : वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती >> नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूची) >> सरकार हुनुको अनुभूति दिलाउ >> औपचारिक नहोस् नीति तथा कार्यक्रम >> गाउँमै भविष्य देख्ने आँट >> कम तौलको शिशुः आमाको खुसी खोस्दै… >> चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> ११४ केजी गाँजासहित बाँकेमा तीन जना पक्राउ >> रोटरी क्लव अफ बुटवल चौतारीले गर्यो आरसी पोखरा भ्यालीको स्थापना >> विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त >> देवीनगर क्रिकेट प्रिमियर लिग २०८२, रोयल सिद्धार्थ विजयी >> प्रहरी र प्रशासनको रोहबरमा खोलियो होटल ब्यवसायी संघको ताला >> कान्ति माबि अन्तिम चारमा, न्यू होराईजन र नयागाउ क्वाटरफाईनलमा >> विश्व पौडेलसहित गभर्नरमा ३ जनाको नाम सिफारिस >> काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग स्पष्टीकरण माग >> भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु >> ‘महत्वपूर्ण एजेण्डा नभएकाले बैठक बहिष्कार गरेका हौ’ >> नेप्से परिसुचक बढ्दा, कारोबार भने घट्यो >> ईलाका प्रशासन सेमरीमा शाखा अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या >> गभर्नरमा विश्व पौडेल नियुक्त हुने निश्चित >> गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद्को बैठक आजै >> साइबर अपराधमा शुद्धोधन गाउँपालिका अध्यक्ष पक्राउ >> पोखरा आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का >> निःशुल्क स्वास्थ्य शिविरमा नागरिकको उत्साह >>  मन्त्रिपरिषद् बैठक बोलाइयो, गभर्नर नियुक्तिको बाटो खुल्ने संकेत >> सम्झौता नगर्ने हो भने प्रधानमन्त्रीलाई हेलिकोप्टर चढाएर जान छुट दिनुपर्छ: राजेन्द्र लिङ्देन >> मिटर ब्याज पीडितलाई न्याय दिलाउने माग गर्दै सांसद सुमना श्रेष्ठको संसदमा प्रश्न >> प्रधानमन्त्री ओली र शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता >> लुम्बिनी ईन्टरनेश्नल कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन >> रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ जारी >> सुनको भाउ स्थिर, चाँदीको भाउ सामान्य घट्यो >> नेपाललाई थाइल्यान्डले ७८ रनले हरायो >> विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तीको गोबरमार्फत >> पानी पिउँदा गलत त गरिरहनुभएको छैन, उसो भए यो ४ तरिका जान्नुहोस् >> रामपुर पूर्णखोप दीगोपना सुनिश्चित पालिका >> ई–रिक्सा श्रमिक महिलाका पीडा सम्बोधन कहिले ? >> सगरमाथा सम्बादको सन्देश >> आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने >> भेरीमा जलनका बिरामीको चाप >> अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको नेतृत्वमा अधिकारी >> आजको मौसमः बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने >> बुद्धपद्ममा जंकफुड निषेध >> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

१९ मंसिर २०८०, मंगलवार
१९ मंसिर २०८०, मंगलवार

आज मिति २०८० साल मार्गशीर्ष १९ गते मङ्गलबार। तदनुसार सन् २०२३ डिसेम्बर ५ तारिख । नेपाल संवत् ११४४ । पिङ्गलनामकः संवत्सर । सुर्य दक्षिणायन। हेमन्त ऋतु । श्रीशाके १९४५। मार्गशीर्ष कृष्णपक्ष अष्टमी तिथि। पुर्वफाल्गुणी नक्षत्र। विष्कुम्भ योग। बालब करण। सिंह राशीमा चन्द्रमा ।

सूर्योदयः प्रातः ६.४१ / सूर्यास्तः १७.०६ बजे।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय राम्रो छ। बौद्धिक कार्यमा सहभागी हुने अवसर जुर्नेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो फाईदा हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै नया प्रेम प्रस्ताब आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्यम रहेको छ। स्वास्थ सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवारबाट छुट्टिएर टाढाको यात्रा हुने हुनाले मन अशान्त हुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायबाट आम्दानिका स्रोत बढाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
बिशिष्ट व्याक्तिहरुसँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । नोकरिमा बढुवा, प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँपनको बिकास गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
समयमा सचेत नहुदा आकस्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । लामो दुरिको यात्रा गर्न सकिने समय रहेकोछ । पढाइ लेखाइमा मन नजादा अरु भन्दा पछि परिनेछ । स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । प्रणय सम्बन्धमा मनमुटाब सिर्जना हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसायमा प्रसस्त आम्दानी गर्न सकिनेछ राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
राज्यको तर्फबाट सम्मानित हुने योग रहेको छ । राजनिति तथा समाजसेवामा अरुको मन जित्दै तथा अरुलाई प्रतिष्पर्धामा हराउँदै पद पाउने प्रसस्त सम्भावना रहेकोछ । धर्म कर्ममा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्रा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आजको समय त्यति राम्रो छैन। व्यापारमा समय दिए अनुसार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा अबिश्वास बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय उत्तम खालको रहेको छ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने मित्रहरुवाट सहयोग पाईने हुनाले मन प्रसन्न रहनेछ । कुटुम्ब पक्षबाट काममा सहयोग पाईनेछ ।

 

लेखक : नेपाल ज्योतिष परिषद, लुम्बिनी प्रदेशका उप–महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%