ट्रेंडिंग:

>> काठमाडौंमा राजावादी आन्दोलन जारी: माइतीघर–बानेश्वर सडक अवरुद्ध >> आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग >> बजेट कार्यान्वयनमा शंका गर्नुपर्दैन, आजैबाट कार्ययोजनाको काम सुरु हुन्छ: अर्थमन्त्री >> जेठ १८ गते काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा >> प्रतिनिधिसभाको पाक्षिक कार्यतालिका तय गर्न सिंहदरबारमा बैठक जारी >> वरिष्ठ पत्रकार विजय चालिसेको निधन >> कपालको विकासका लागि उपयुक्त बदामको तेल >> ट्रम्पलाई छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता >> भारतीय रुपैयाँ सहित दुई पक्राउ >> सुनको भाउमा ७ सय रुपैयाँको वृद्धि >> माओवादीको रोकिएको मध्यपहाडी अभियान जेठ २१ पछि पुनः सुरु हुने >> गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद नचल्ने : माओवादी केन्द्र >>  नीति तथा कार्यक्रम अघि नीति बहसको आवश्यकता >> गणतन्त्र दिवसमा सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान >> बुटवलको पाँचौँ पटक च्याम्पियनको तयारी >> बजेट वक्तब्यमा वन तथा वातावरण >> अपडेट: दाउन्ने सडक एकतर्फी सञ्चालन >> बुटवलको घटना  मानव सभ्यतामाथिकै कलङ्क >> विकासका नाममा दुई किलोमिटर कालोपत्रे त्यही पनि टिकेन >> सङ्घीय सरकारको बजेट पेस: लुम्बिनीमा के के परे योजना ? >> दाउन्ने सडक पूर्ण अवरुद्ध >> देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना >> चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत >> टिकटक र डिजिटल लत ! >> बर्दघाट  नगरपालिकाद्वारा नगर गान  सार्वजनिक >> गणतन्त्र दिवसको अवसरमा वृद्धाश्रममा सहयोग >> अब प्रदेशबाटै सवारी चालक अनुमति पत्र वितरण गरिने >> आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड >> सरकारी तलब यथावत, महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइयो >> गणतन्त्रमाथि प्रश्न उठाउने असंवैधानिक कदम स्वीकृत हुँदैन: मुख्यमन्त्री कँडेल >> विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने व्यवस्था लागू गर्ने >> ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन >> जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण >> खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन >> सहकारी बचतकर्ताको सुरक्षाका लागि ५ लाखसम्मको निक्षेप सुरक्षण >> सामाजिक सुरक्षा बजेटमा १ खर्ब ९ अर्ब, वृद्ध भत्ता उमेर नबढाइने >> २०८१ फागुनसम्म उद्योग विभागमा ९ हजार ९ सय ६३ उद्योग दर्ता >> कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट >> नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट >> अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुखः अर्थमन्त्री पौडेल >> संसद्मा बजेट वक्तव्य जारी हुँदा यस्तो देखियो दृश्य >> चालू आवको बजेट ८९ प्रतिशत मात्रै खर्च हुने, राजस्व १७ प्रतिशतले बढ्ने >> आर्थिक वर्ष २०८२/८३ को बजेट (लाइभ) >> आलम प्रकरण न्यायालयको इतिहासमा कलङ्कका रूपमा दर्जः नारायणकाजी >> मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, केहीबेरमै संसदमा प्रस्तुत हुँदै >> एमालेको उत्सव र राजावादीको र्‍याली एकै स्थानमा, राजधानीमा चर्कियो तनाव >> चालू आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान >> दाङमा चोरीको आरोपमा ६ जना पक्राउ >> गणतन्त्र दिवसमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घद्वारा मानव सेवा आश्रममा नगद सहयोग >> प्रतिनिधिसभामा चालू आवको आर्थिक सर्वेक्षण पेस

बसले माेटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा एक विद्यार्थीको मृत्यु

११ मंसिर २०८०, सोमबार
११ मंसिर २०८०, सोमबार

गुल्मी –

गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आज सोमवार बिहान सदरमुकाम तम्घासमा रहेकाे विद्यालयबाट घर जाने क्रममा रेसुङ्गा–४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई विपरीत दिशावाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएकाे गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिएका छन् ।

तम्घासकाे महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनापछि ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?