ट्रेंडिंग:

>> नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक ट्रयाक खुलेको १५ वर्षपछि स्तरोन्नति >> बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही >> सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय >> पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र >> भारतको तरबुजाले नेपाली किसान मर्कामा >> ‘राजतन्त्रको विषयमा भ्रममा नपरे हुन्छ’ >> अनधिकृत रुपमा निर्माण गरिएका घरटहरा हटाएर सडक निर्माणमा सहयोग गर्न आग्रह >> रक्तचाप नियन्त्रणमा सावधानी जरुरी >> सगरमाथा संवाद आज समापन हुँदै : काठमाण्डौ घोषणापत्र जारी गर्ने >> बल्झिंदै आङ खस्ने समस्या >> बाँझो जमिनमा काँक्रा क्रान्ति >> खानेपानी र सरसफाई सम्बन्धि अभिमुखीकरण >> बुटवल डोजाङ च्याम्पियन >> आज सबै प्रदेशमा वर्षा, तराईमा हावाहुन्डरीको सम्भावना >> ७ हजारको लगानीबाट सुरु, विदेशसम्म चप्पल पठाउँदै सुनिता गुरुङ >> नयाँशक्तिको बुटवलमा रुचाल >> वडा नं १९ लाई उपाधि >> आईतबारबाट प्रथम मेयर कप क्रिकेट >> घरछेउमा स्वास्थ्य सेवा पाएपछि घोरदौराका महिला खुसी >> लुम्बिनी प्रदेश क्रिकेट संघ अध्यक्ष गुरुङ्गविरुद्धको अविश्वास प्रस्ताव पारित >> चप्पल व्यवसायबाट भविष्य बुन्दै सुनिता गुरुङ्ग, महिला उद्यमशीलताको उज्यालो अनुहार >> विज्ञले भने- हिमाल जीवनशैलीको प्रमुख स्रोत हो, तिनको संरक्षण गर्नु विश्व समुदायको दायित्व >> ईलिट जेआर र बुटवल १९ बीच उपाधि भिडन्त >> सुपादेउरालीको भजनबाट प्रचारप्रसार >> ललितपुरका मेयर महर्जन मितेरी गाउँ गुल्मीको मालिकामा >> हावाहुरीले क्याम्पस भवनमा क्षति >> आज ३२ औँ मदन–आश्रित दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै >> चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा >> अम्रिसो खेतीले चिनिएको पाल्पाको ओखलढुंगा >> महिलालाई नै अघि सार्दै >> देउरालीमा ‘एक्ला मान्छे’ >> कांग्रेस संसदीय दलको बैठक बस्दै >> जेठ ४ देखि भैरहवामा प्रथम माननीय कप क्रिकेट प्रतियोगिता >> नेपालगन्जमा करिव एक दशकपछि भयो मुशायरा >> चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> बालबालिकाको मुटु चेकजाँच अभियान >> हुण्डी कारोबार गर्ने तीनजना रुपन्देहीबाट पक्राउ >> कर्णालीका कर्मचारीहरु फेरि आन्दोलनमा उत्रिने >> थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’ >> रुखले च्यापेर दुई जनाको मृत्यु, तीन गम्भीर घाइते >> रुखले च्यापिएर १४ वर्षीया बालिकाको मृत्यु >> षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’ >> लुम्बिनीमा पिकअप र कार ठोक्किदा २ जनाको मृत्यु >> उपेन्द्र यादवले भने, ‘भूमि सबन्धी विधेयकको विरोध रहन्छ’ >> ४३.१ प्रतिशत विद्यालयहरूमा मात्र इन्टरनेट पहुँच >> १९ वर्षमुनिको साफ फुटबल: सेमिफाइनलमा नेपाल आज बङ्गलादेशसँग भिड्दै >> विद्युत अवरुद्धपछि प्राधिकरणको स्पष्टीकरण : “चिन्ता लिनु पर्ने अवस्था छैन” >> गभर्नर नियुक्तिमा चलखेल भइरहेको प्रचण्डको आरोप >> कानून विपरीत राखिएका ५६ जना कर्मचारीलाई एकै साथ बिदाई >> महिला टी-२० विश्वकप एसिया छनोट : नेपाल सुपर-३ मा प्रवेश

मन्त्री मास्कीद्वारा छात्रावास भवनको उदघाटन

१० भाद्र २०८०, आईतवार
१० भाद्र २०८०, आईतवार

लमही , १० गते ।

दाङको शान्तिनगर गाउँपालिका वडा नं.३ स्थित बीपी कोइराला माविमा छात्रावास भवन निर्माण गरिएको छ । उक्त भवनको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गरेका हुन् । प्रदेश सरकारको लागतमा उक्त भवन निर्माण भएको हो ।

त्यस अवसरमा मन्त्री मास्कीले पश्चिम दाङमा इतिहासमै पहिलो पटक धेरै बजेट आएको बताएका छन् । पश्चिम दाङ विकासका दृष्टिकोणले पछि परेको भन्दै अब विकासले फड्को मार्ने बताएका छन् । पश्चिमका खोलाहरुमा पुल, विकट गंगटेसम्मको सहज यातायात, खानेपानी, विद्युत,सडक, सिंचाईलगायतलाई उच्च प्राथमिकता राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?