ट्रेंडिंग:

>> दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनुहोस् >> यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला (फाेटाेफिचर) >> स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः स्वास्थ्य मन्त्री >> नवनियुक्त गभर्नरले लिए पद तथा गोपनियताको सपथ >> अर्थमन्त्री र नवनियुक्त गभर्नरबीच भेटवार्ता >> एकैदिन ५ हजारले बढ्यो सुनको मुल्य >> सामुदायिक वन र नगरपालिकाको साझेदारीमा पूर्वाधार विकास >> भुतहा–महेशपुर सडक पिच हुँदा स्थानीयलाई राहत >> एनसेल र जीएसएमएसँग सहकार्य >> नवनियुक्त गभर्नर पौडेलले आज पदभार ग्रहण गर्दै : वित्तीय क्षेत्र गतिशील बनाउने मुख्य चुनौती >> नेपाल प्रहरीका ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस (सूची) >> सरकार हुनुको अनुभूति दिलाउ >> औपचारिक नहोस् नीति तथा कार्यक्रम >> गाउँमै भविष्य देख्ने आँट >> कम तौलको शिशुः आमाको खुसी खोस्दै… >> चार वायु थप सक्रिय, आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> ११४ केजी गाँजासहित बाँकेमा तीन जना पक्राउ >> रोटरी क्लव अफ बुटवल चौतारीले गर्यो आरसी पोखरा भ्यालीको स्थापना >> विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त >> देवीनगर क्रिकेट प्रिमियर लिग २०८२, रोयल सिद्धार्थ विजयी >> प्रहरी र प्रशासनको रोहबरमा खोलियो होटल ब्यवसायी संघको ताला >> कान्ति माबि अन्तिम चारमा, न्यू होराईजन र नयागाउ क्वाटरफाईनलमा >> विश्व पौडेलसहित गभर्नरमा ३ जनाको नाम सिफारिस >> काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसँग स्पष्टीकरण माग >> भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु >> ‘महत्वपूर्ण एजेण्डा नभएकाले बैठक बहिष्कार गरेका हौ’ >> नेप्से परिसुचक बढ्दा, कारोबार भने घट्यो >> ईलाका प्रशासन सेमरीमा शाखा अधिकृत नहुँदा सेवाग्राहीलाई समस्या >> गभर्नरमा विश्व पौडेल नियुक्त हुने निश्चित >> गभर्नर सिफारिस समिति र मन्त्रिपरिषद्को बैठक आजै >> साइबर अपराधमा शुद्धोधन गाउँपालिका अध्यक्ष पक्राउ >> पोखरा आसपासका क्षेत्रहरूमा भूकम्पको धक्का >> निःशुल्क स्वास्थ्य शिविरमा नागरिकको उत्साह >>  मन्त्रिपरिषद् बैठक बोलाइयो, गभर्नर नियुक्तिको बाटो खुल्ने संकेत >> सम्झौता नगर्ने हो भने प्रधानमन्त्रीलाई हेलिकोप्टर चढाएर जान छुट दिनुपर्छ: राजेन्द्र लिङ्देन >> मिटर ब्याज पीडितलाई न्याय दिलाउने माग गर्दै सांसद सुमना श्रेष्ठको संसदमा प्रश्न >> प्रधानमन्त्री ओली र शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता >> लुम्बिनी ईन्टरनेश्नल कराते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन >> रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ जारी >> सुनको भाउ स्थिर, चाँदीको भाउ सामान्य घट्यो >> नेपाललाई थाइल्यान्डले ७८ रनले हरायो >> विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तीको गोबरमार्फत >> पानी पिउँदा गलत त गरिरहनुभएको छैन, उसो भए यो ४ तरिका जान्नुहोस् >> रामपुर पूर्णखोप दीगोपना सुनिश्चित पालिका >> ई–रिक्सा श्रमिक महिलाका पीडा सम्बोधन कहिले ? >> सगरमाथा सम्बादको सन्देश >> आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने >> भेरीमा जलनका बिरामीको चाप >> अनलाइन टिभी पत्रकार संघ लुम्बिनी प्रदेशको नेतृत्वमा अधिकारी >> आजको मौसमः बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

नेको इन्स्योरेन्सद्धारा रक्तदान

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

बुटवल  जेठ । नेको इन्सुरेन्स लिमिटेड को २७ औ बार्षिक उत्सवको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ ।
बुटवल क्षेत्रीय कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम सहित बुटवलको मानवसेवा आश्रममा भोजन समेत गराइएको आविस्कार खनालले जानकारी दिए । रक्तदान कार्यक्रममा बोल्दै नेको इन्सुरेन्स लिमिटेड वुटवल का क्षेत्रिय प्रवन्धक एवं संस्थाका सहायक महाप्रबन्धक रमेश वहादुर थापाले भैपरि आउने क्षती न्युनीकरणका लागि सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत रक्तदान कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा बिमा प्राधिकरण वुटबलशाखा प्रमुख सुरक्षा रेग्मी , निप्स लुम्बीनी प्रदेश अध्यक्ष विश्व दिपक नेपाल, नेपाल स्वमसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा रेडक्रस सोसाईटी बुटवलका सदस्य कृष्ण चौहान, नेको इन्सुरेन्स का कर्पोरेट म्यानेजर म्यानेजर सर्जन भट्टराई, शाखा प्रबन्धक गोपिलाल पौडेल लगायतले बोलेका थिए । रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?