ट्रेंडिंग:

>> गणतन्त्र दिवसमा सहिद तथा बेपत्ता परिवार र घाइतेलाई सम्मान >> बुटवलको पाँचौँ पटक च्याम्पियनको तयारी >> बजेट वक्तब्यमा वन तथा वातावरण >> अपडेट: दाउन्ने सडक एकतर्फी सञ्चालन >> बुटवलको घटना  मानव सभ्यतामाथिकै कलङ्क >> विकासका नाममा दुई किलोमिटर कालोपत्रे त्यही पनि टिकेन >> सङ्घीय सरकारको बजेट पेस: लुम्बिनीमा के के परे योजना ? >> दाउन्ने सडक पूर्ण अवरुद्ध >> देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना >> चेम्वर लुम्विनीले गर्यो बजेटको स्वागत >> टिकटक र डिजिटल लत ! >> बर्दघाट  नगरपालिकाद्वारा नगर गान  सार्वजनिक >> गणतन्त्र दिवसको अवसरमा वृद्धाश्रममा सहयोग >> अब प्रदेशबाटै सवारी चालक अनुमति पत्र वितरण गरिने >> आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड >> सरकारी तलब यथावत, महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइयो >> गणतन्त्रमाथि प्रश्न उठाउने असंवैधानिक कदम स्वीकृत हुँदैन: मुख्यमन्त्री कँडेल >> विद्यार्थीलाई सातामा २० घण्टा काम गर्न दिने व्यवस्था लागू गर्ने >> ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन >> जेन्जी पुस्तालाई ३ प्रतिशत ब्याजमा ७३ करोड ऋण >> खेलकुद क्षेत्रमा अहिलेसम्मकै बढी ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन >> सहकारी बचतकर्ताको सुरक्षाका लागि ५ लाखसम्मको निक्षेप सुरक्षण >> सामाजिक सुरक्षा बजेटमा १ खर्ब ९ अर्ब, वृद्ध भत्ता उमेर नबढाइने >> २०८१ फागुनसम्म उद्योग विभागमा ९ हजार ९ सय ६३ उद्योग दर्ता >> कृषि क्षेत्रलाई ५७ अर्ब ४८ करोड बजेट >> नेपालको विद्युत् उत्पादन क्षमता ३ हजार ६ सय २ मेगावाट >> अर्थव्यवस्था सकारात्मक लयतर्फ उन्मुखः अर्थमन्त्री पौडेल >> संसद्मा बजेट वक्तव्य जारी हुँदा यस्तो देखियो दृश्य >> चालू आवको बजेट ८९ प्रतिशत मात्रै खर्च हुने, राजस्व १७ प्रतिशतले बढ्ने >> आर्थिक वर्ष २०८२/८३ को बजेट (लाइभ) >> आलम प्रकरण न्यायालयको इतिहासमा कलङ्कका रूपमा दर्जः नारायणकाजी >> मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत, केहीबेरमै संसदमा प्रस्तुत हुँदै >> एमालेको उत्सव र राजावादीको र्‍याली एकै स्थानमा, राजधानीमा चर्कियो तनाव >> चालू आर्थिक वर्षमा ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान >> दाङमा चोरीको आरोपमा ६ जना पक्राउ >> गणतन्त्र दिवसमा सिद्धार्थ उद्योग वाणिज्य सङ्घद्वारा मानव सेवा आश्रममा नगद सहयोग >> प्रतिनिधिसभामा चालू आवको आर्थिक सर्वेक्षण पेस >> भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुग्यो >> गणतन्त्र दिवस र यसका उपलब्धिहरू  >> आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक >> सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घट्यो >> पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन >> एमालेको प्रदर्शन सुरु, जुट्दै राजावादी >> गणतन्त्र दिवसमा तौलिहवामा नगर सरसफाई >> प्रदेश राजधानीमा उत्सवमय गणतन्त्र दिवस >> बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद् बैठक >> मुसिकोट र जापानको बुङ्गोओन नगरबिच मैत्रीपूर्ण सहयोग सम्झौता >> थारु परम्परा अब कानुनी ढाँचामा लुम्बिनीमा ‘वडघर ऐन’ ल्याउने तयारी  >> सुन्दर बजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान >> मुगुमा सामूहिक आलु खेती, बजार नपाउने चिन्ता

रोट-याक्टर र इन्ट-याक्टरहरुका लागि करियर विकास कार्यक्रम

६ जेष्ठ २०८०, शनिबार
६ जेष्ठ २०८०, शनिबार

बुटवल, ६ जेठ ।

रोटरी क्लव अफ बुटवलले इन्ट-याक्टर तथा रोट-याक्टरहरुका लागि करियर विकास कार्यक्रम गरेको छ ।
दीप बोर्डिङ स्कुल बुटवलमा आयोजना गरेको कार्यक्रममा रोटरी क्लव अफ बुटवलले स्पोन्सर गरेका ६ वटा इन्ट-याक्ट क्लव र ३ वटा रोट-याक्ट क्लव सहभागी थिए । जसमा इन्ट-याक्ट क्लव अफ दीप बोर्डिङ, इन्ट-याक्ट क्लव अफ होराईजन, इन्ट-याक्ट क्लव अफ क्यानन, इन्ट-याक्ट क्लव अफ पामिर, इन्ट-याक्ट क्लव अफ अक्सफोर्ड र इन्ट-याक्ट क्लव अफ कालिकाका इन्ट-याक्टरहरु सहभागी थिए । त्यस्तै रोट-याक्टर क्लव अफ बुटवल, रोट-याक्ट क्लव अफ लुम्बिनी बाणिज्य क्याम्पस र रोट-याक्ट क्लव अफ क्षितिज इन्टरनेशनल कलेज पनि सहभागी थिए ।

सहभागी इन्या-क्ट तथा रोट-याक्टरहरुलाई वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजङ थापा, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी र रोटरी क्लव अफ बुटवलका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले करियर विकासका बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै कार्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पिया, उपाध्यक्ष कृष्णप्रसाद पराजुली, सचिव लालहरि पाण्डेलगायतले करियर विकास कार्यक्रमले इन्ट-याक्ट तथा रोट-याक्टरहरुको बौद्धिक क्षमताका साथै जीवनमा समेत परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा इन्ट-याक्टर तथा रोट-याक्टर गरी १ सय ८० जनाको सहभागिता रहेको थियो । रोटरी क्लव अफ बुटवलले आफुनो १४ सय ६२ औं नियमित बैठकको अवसरमा करियर विकास कार्यक्रमको आयोजना गरेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?