ट्रेंडिंग:

>> पेट्रोलियम पदार्थको मूल्य घट्यो >> महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अतुलनीय >> प्रदेश सांसदले गरे सरकारको ध्यानाकर्षण >> शिक्षा र राजनीतिः राष्ट्रको भलाइका लागि समान पाटो >> बंगालको खाडी र अरब सागरको हावा नेपालमा, वर्षा र हिमपात हुने सम्भावना >> नेपालको राजनीति र नागरिक निराशा >> मदन आश्रित स्मृति दिवसमा रक्तदान >> मुलुकको अर्को बेथितीः बेरुजुको छलाङ >> प्रदेश सांसदमा फरक पहिचानको प्रयासमा सन्जु >> दलित र सीमान्तकृत समुदायमा विशेष आयआर्जन कार्यक्रम >> पाणिनिको कसरी भयो लुम्बिनीमै कम बेरुजु ? >> काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना नेपालमा >> कुलमानको दाबीमा महालेखाको आपत्ति : प्राधिकरणको नाफा यथार्थपरक छैन >> ईलिट जेआर र बुटवल १९ फाईनलमा >> कर छलीको आरोपमा रुपन्देहीका दुई व्यवसायी माथि मुद्दा दायर, एक करोड ४४ लाख बिगो माग >> भारततर्फको समस्याले नेपालको विद्युत सेवा आंशिक अवरुद्ध >> घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय >> राप्ती गाउँपालिकामा आगामी बजेटका लागि सुझाव संकलन >> बजार क्षेत्रमा अग्नि नियन्त्रण स्प्रे जडान >> टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै पाैने ३ अर्ब मागदाबी >> बहराइनमाथि नेपालको संघर्षपूर्ण जित >> पाँचौ दिन लगातार घट्यो सेयर कारोबार >> यसरी समातिए काठमाडौंमा नक्कली प्रमाण पत्र बनाउने गिरोह >> नेपाल बहराइनको खेल वर्षाले रोकियो >> प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना नगरिदिनुहोस’ >> प्रधानमन्त्री देखि मन्त्रीका सल्लाहकारले विचौलिया हावी गराएः रामहरि खतिवडा >> एचआइभी रोग नियन्त्रणको लागि यौनकर्मी परिचालन >> अनलाईन घरधुरी सर्भेक्षण शुरु >> विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागू गर्न अमृत साइन्स क्याम्पस स्ववियुको माग >> प्रधानमन्त्रीसँग चिनियाँ जनकांग्रेसका बीचमा शिष्टचार भेट >> मोहन बस्नेतको सांसद पद निलम्बन हुने >> गभर्नर नियुक्तिबारे प्रधानमन्त्रीका नयाँ कुरा, मेरिटोक्रेसीबाट गभर्नर नियुक्ति गरिने >> कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनालाई ३ अर्बको भ्रष्टचार मुद्दा >> राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश >> अब रोटीमा यो चीज मिसाएर पकाउनुहोस्, कब्जियत चट >> घट्यो सुनको मूल्य >> जित्नै पर्नै दबाबका बिच नेपाल बहराइनसँग भिडदैँ >> लखनउमा बस आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु >> थाकलबाट सजावटका सामान >> मालिका गाउँपालिकालाई एमालेको १७ बुँदे ज्ञापनपत्र >> घरेलु श्रमिकको व्यवस्थापनमा चुनौति >> मणिग्राममा जब दुई सवारी जुधे………. >> निरासाको बादल फाट्ने कहिले ? >> सत्यवतीमा ‘कृषि एम्बुलेन्स’ >> अर्घाखाँचीः गर्मीको ‘हाई स्टेशन’ >> अदुरदर्शी संघीय सरकारः जमिन खोस्रिएर रोकियो औद्योगिक >> लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक आज बस्दै, यस्तो छ कार्यसूची >> कपिलवस्तुका युवक बुटवलबाट बेपत्ता >> बदलिँदो नेपाली समाज र पारिवारिक संरचनाको अनुहार >> चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विदाई

२७ बैशाख २०८०, बुधबार
२७ बैशाख २०८०, बुधबार
काठमाण्डौ ।
नेकपा (एमाले)का अध्यक्ष तथा मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले मलेसियाको ईपोसिटीमा आयोजना हुने १९ औं अन्तराष्ट्रिय ओकिनावा गोजुरियो ईपोसिटी कराँते प्रतियोगितामा भाग लिने नेपाली टोलीलाई विजयको शुभकामनासहित विदाई गरेका छन् । ओली निवास बालकोटमा मंगलबार सांझ आयोजित एक कार्यक्रममा उनले खेलाडीहरुलाई नेपालको झण्डा हस्तान्तरण गर्दै विजय हासिल गरी नेपालको नाम चम्काएर फर्किन शुभकामना दिए। मे १२,१३ र १४ गते मलेसियाको ईपोसिटीमा आयोजना हुने प्रतियोगितामा नेपालबाट ६ देखि १५ उमेर समुहका १० जना खेलाडी र ३ जना अफिसियल गरी १३ जनाको टोली आज मलेसिया प्रस्थान गर्दैछ ।
उनीहरु नेपाल वादरियो कराँते डो संघका तर्फबाट ती खेलाडीहरुले प्रतियोगितामा भाग लिदैछन् । टोलीको नेतृत्व कोच मोहम्मल वलीले गरेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले संयोजन गरेको उक्त शुभकामना तथा बिदाई कार्यक्रममा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलाडीहरु उत्पादन र क्षमता बृद्धिका लागि एकेडेमी सधै समर्पित रहेको बताए। उनले खेलाडीहरुको टोलीलाई एकेडेमीको तर्फबाट एक लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरे। सो अवसरमा एकेडेमीका सल्लाहकार दीपक ज्ञवालीले प्रतियोगिता,नेपालको सहभागिता र सहभागिहबारे चर्चा गरेका थिए। कार्यक्रममा एकेडेमीका केन्द्रीय उपाध्यक्ष राजेश बज्राचार्य,उपमहासचिब सुवर्णा श्रेष्ठ लगायत उपलब्ध पदाधिकारीहरु र सदस्यहरुको सहभागिता रहेको थियो । खेलाडीहरु प्रस्थान गर्नु पूर्वसन्ध्यामा एकेडेमीले खेलाडीहरुलाई रात्रिभोज दिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%