ट्रेंडिंग:

>> तिनाउ डेमसाइडमा डुबेर भारतीय युवकको मृत्यु >> परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता >> दुर्गा प्रसाईंसहित ५६ जनालाई हिरासतमा राख्न म्याद थप >> शेयर बजारमा १९.१४ अंकको वृद्धि, ९ अर्ब ८२ करोडको कारोबार >> सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि बन्द >> उपाधिका लागि न्यू होराईजन र कान्ति माबि भिड्ने >> एमालेका गण्डकी प्रदेश सदस्य छन्त्यालसहित १३ जना माओवादी केन्द्रमा प्रवेश >> दिगो पर्यटन सहकारीको ऋण नतिरेपछि कृष्ण कुमार अर्याल पक्राउ >> निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिवसहित सचिवहरूको माग >> सार्वजनिक लेखा समितिमा सभापति पोखरेल र सदस्य मोदीबीच भनाभन >> राजतन्त्र पक्षधरलाई दिइएको छुटलाई कमजोरी नठान्नू : मन्त्री गुरुङ >> रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा वकिलको बहस सकियो >> पतञ्जली जग्गा प्रकरणको प्रतिवेदन अख्तियारमा सिफारिस >> सभापति देउवाले कांग्रेस नेताहरूसँग छलफल गर्ने >> सिल्क रोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन सक्ने: तिमिल्सिना >> ‘अब कोही बेपत्ता छैनन्, सबै शहीद भइसके’ – प्रचण्ड >> भारतमा आँधीहुरीको कहरः उत्तर प्रदेशमा १४ जनाको ज्यान गयो >> सुनको मूल्य १ हजार ७ सय रुपैयाँले वृद्धि >> रवि लामिछानेको रिहाइ माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ >> कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा >> चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या >> जुनिचाँदे गाउँपालिकाको नक्कली छाप र रसिद सहित दुई युवा पक्राउ >> पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति >> सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत ‘आयन भी’ ब्रान्डको ‘एन्डोर्सर’ नियुक्त >> बोर्डिङ स्कुलमा निःशुल्क पढ्ने व्यवस्था >> खोला निकासी रोकिँदा निर्माण सामग्रीको अभाव >> लुम्बिनीको नीति तथा कार्यक्रममा जलवायुका मुद्दा >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पाल्पालाई बेरुजुको साढे २० करोडको भारी >> बल्ल पुग्यो ज्यामिरेमा उज्यालो >> मानव तस्करको फन्दामा नाबालक >> बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई >> चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> एक हप्तापछि पुग्यो तिलगाउँमा राहत, अझै पुगेन सरकार >> मायादेवीका ८ पशुपालकलाई भैसी बितरण >> गृहमन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा >> ‘लोडसेडिङ’ सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला हो। -उर्जामन्त्री खड्का >> निर्यातमा ऐतिहासिक छलाङ, १० महिनामै २ खर्ब १७ अर्ब पुग्यो >> त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा >> कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर >> बैजनाथ गाउँपालिकाको मूलगेटमा उपाध्यक्ष रोकायाले लगाइन् ताला >> शेयर बजार ७.९४ अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो >> महिला तथा सामाजिक समितिको बैठकमा माइक प्रहार, सांसद र सभापतिबीच भनाभन >>  सिंहदरबारमा शिक्षा समिति बैठक सुरू >> काठमाडौँको गौशालामा यात्रुबाहक बस दुर्घटना, तीन घाइते >> बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ >> रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित >> सिमराबाट उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु >> १ हजार र ५० रुपैयाँका नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय >> ४ लाखभन्दा बढी ठगी गर्ने ट्राभल्स सञ्चालक पक्राउ

रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

११ बैशाख २०८०, सोमबार
११ बैशाख २०८०, सोमबार

भैरहवा, ११ वैशाख ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

सडक बत्तीमार्फत ‘उज्यालो रोहिणी’ गाउँपालिका बनाउने अभियानमा रहेको अध्यक्ष यादवले बताए । यसअघि रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा हाईमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । ‘मुख्य चोकहरुमा सडक बत्ती जडान हुँदा यात्रु तथा स्थानीयबासीलाई सहज हुने, सडक दुर्घटना तथा अन्य घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेमा विश्वस्त छौं,’ उनले भने ।

हाईमास्ट सडक बत्ती जडान भइसकेपछि स्थानीयबासी हर्षित भएको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले बताए । भैरहवा–परासी सडकखण्ड अन्तर्गत बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । यो हाईमास्टको क्षमता ४ सय वाट रहेको छ ।

हाईमास्ट सडक बत्ती (लाइट) को आइतबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?