ट्रेंडिंग:

>> एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने >> एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षहरूको भेला हुँदै >> खोज र खोप अभियान:  घरघर स्वास्थ्यकर्मीको सेवा >> मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु, चालकसहित २ घाइते >> डेँगु नियन्त्रणमा पूर्व सतर्कता जरुरी  >> पुल नबन्दै स्थानीय खुसी ! >> तेस्रो बिआईटिएम रुपन्देहीमा समापन हुदै >> सरकार सराप्ने सडक ! >> ६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना >> बाँके राष्ट्रिय निकुञ्जमा यस वर्ष ७ सय पर्यटकले गरे अवलोकन >> चौरजहारीकाे घट्नालाई सम्झिंदै दिप प्रज्वलन >> रुपन्देहीका १९ रोटरी क्लबको संयुक्त छलफल, कर सचेतनामा जोड >> नेपाल भाषा र धिमे बाजा बजाउने तालिम सम्पन्न >> चिदिका–रुपन्देही सम्पर्क समाजको दशौंं साधारण सभा >> तिनाउ नदी जोगाऔं >> न्यू होराईजनलाई यु–१४ टेबलटेनिसको उपाधि >> गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदैगर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो? >> युवा क्लबलाई  जलवायु न्यायका बारेमा  जानकारी  >> योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगन्जमा ’विशेष’ कार्यक्रम >> ब्याडमिन्टन प्रतियोगिताको फाइनल समीकरण पूरा >> युवा क्लबमार्फत समाज परिवर्तन गर्दै  >> नागरिक सचेतना अभिमुखिकरण : सूचनाको हकको प्रभावकारी प्रयोगमा जोड >> लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित >> पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रद्वारा ढोरपाटनमा स्वास्थ्य शिविर >> एक महिने बाद्य सामग्री बजाउने तालिम सम्पन्न >> भिजिट भिसा प्रकरणमा गृहमन्त्री- मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ, दुईचार दिनमा म पनि बोल्छु >> जानकी गाउँपालिकामा जग्गाको नाप नक्सा सुरु >> शेखरले भने–नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिंदा राम्रो हुन्छ >> न्यु होराईजनलाई उपाधि >> दाउन्ने सडक एकतर्फी सञ्चालन >> दुर्गममा निःशुल्क आयुर्वेद शिविर >> प्रगतिशील हैन पर (पश्चिम) गतिशील विवाह >> पोषण पुनर्स्थापना  केन्द्र स्थापनाको माग  >> पनाहा खोलामा सेना र प्रहरीको उद्धार अभ्यास >> रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक >> संरक्षणको बाटोमा ‘हुलासी घोल’ >> दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध >> देशमा चार वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> रवि नै सहकारी ठगीका ‘मुख्य योजनाकार’, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले >> ब्रेकिङः रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी >> ‘जोयफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन’ अभिमुखीकरण सम्पन्न >> फोर्सको नयाँ एम्बुलेन्स सार्वजनिक, लुम्बिनी मेडिकल कलेजलाई हस्तान्तरण >> पौडी खेल्दा वेपत्ताको शव भेटियो >> जसले पाँच करोडमा घर किने, तर प्रयोग गर्न पाएनन् ! अर्को पक्ष भन्छ–यसमा जालसाजी भयो >> तीनकुने घटनाको प्रहरी प्रतिवेदन सरकारी वकिललाई बुझाइयो, १०८ जना प्रतिवादी >> नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा निर्वाचित, तीन वर्षे कार्यकाल सुरु >> भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ >> पेस्तोल र गोली सहित दुई जना पक्राउ

सहकारीकर्मीलाई लेखा तथा व्यवस्थापकीय तालिम

१३ चैत्र २०७९, सोमबार
१३ चैत्र २०७९, सोमबार

सन्धिखर्क, १३ चैत ।

अर्घखाँचीको भूमिकास्थान नगरपालिका अर्घाखाँचीले सहकारीकर्मीलाई लेखा तथा व्यवस्थापकीय तालिम प्रदान गरेको छ । नगरपालिका भित्र रहेका ३१ जना सहकारीकर्मीहरुलाई ५ दिने क्षमता विकास सम्बन्धी तालिम प्रदान गरिएको हो ।

भूमिकास्थानको सहकारी तथा उद्योग शाखाको आयोजना र राष्ट्रिय सहकारी बैंक बुटवल शाखाको प्राविधिक सहयोगमा संचालन भएको तालिममा राष्ट्रिय सहकारी बैंक बुटवल शाखा प्रमुख नारायण बेल्वासेले प्रशिक्षण दिएको सहकारी शाखा प्रमुख शंकर अधिकारीले जानकारी दिए । कृषि र पर्यटनलाई व्यावसायिक बनाइ बजारीकरणको निम्ती सहकारीसंग साझेदारी गर्ने योजनाका संस्थागत रुपमा क्षमता विकास गर्नको लागि सहकारीकर्मीको लागि तालिम संचालन गरिएको अधिकारीले बताए ।

नगरपालिका भित्र रहेका ३१ वटा सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको तालिममा मुख्य प्रशिक्षक बेल्वासेले लेखा व्यवस्थापन, भूमिकास्थानका योजना शाखा प्रमुख हरिशचन्द्र भुसालले संस्थागत व्यवस्थापन, कृषि शाखा प्रमुख राम बहादुर थापाले उत्पादनको क्षेत्रमा सहकारीको आवद्धता र सहकारी शाखा प्रमुख शंकर अधिकारीले कोपोमिस प्रणाली व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएका हुन् ।

सैद्धान्तिक संगै प्रयोगात्मक कक्षालाई समेत जोड दिइएको तालिमको समापन शत्रमा सहभागिले खुशी व्यक्त गर्दै तालिमबाट सिकेका सिपलाई आफुहरु आबद्ध सहकारीमा लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । तालिम चैत्र ८ गते सुरु भइ चैत्र १२ गते समापन गरिएको भुमिकास्थान नगरपालिकाका कम्प्युटर अधिकृत शेषकान्त घिमिरे ओसनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?