ट्रेंडिंग:

>> भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु >> देवदहमा ‘कुकुरशाला’ >> भारतमा बढ्दै कोरोना, सावधानी छिमेकमा  >> खुम्चियो वृद्ध भत्ताको सपना  >> नेपाली क्रिकेट टोली आज स्कटल्यान्डसँग भिड्दै >> भारतीय कृषक धानको बीउ खरिद गर्न नेपालगञ्जमा >> विपत् व्यवस्थापनमा दिनरात खट्ने हिरो >> कमल थापा र दीपक सिंहसहित ७ जना रिहा >> दश हजार भन्दा बढी राष्ट्रिय परिचयपत्र कालिकोट पुग्यो >> प्रशिक्षक नेपालीले अब माल्दिभ्समा कोचिङ गर्ने >> बुटवलमा एफडी मोटर्सको शोरुम, ‘एफ–५ ए प्रो’ स्कुटर सार्वजनिक >> रोटरी क्लब बुटवल चौतारीद्वारा मेगा स्वास्थ्य शिविर तथा एम्बुलेन्स हस्तान्तरण >> ‘यो प्रचण्डको होइन, जनताको गणतन्त्र हो’ –  प्रचण्ड >> जलवायु संकटको जोखिम बढ्दो, देउवाको सरकारलाई पूर्वतयारीको सुझाव >> राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन: नैनसिंह महर >> मदन भण्डारी खुल्ला दौड प्रतियोगिता  हुँदै >> प्रधानमन्त्री ओलीद्वारा मधेसमा एकैपटक ६४ सडकको शिलान्यास >> काठमाडौं ठप्प पार्ने चेतावनीसहित लिङ्देनको आग्रह: ‘कमल थापालाई ससम्मान फिर्ता गरिओस्’ >> छाडा कुकुरको संरक्षणका लागि रुपन्देहीमा आधुनिक उपचार केन्द्र >> राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, पक्राउ परे कमल थापा >> मिस वर्ल्ड २०२५ को उपाधि थाइल्यान्डकी ओपल सुचातालाई >> भारतमा कोरोना संक्रमण तीव्र बन्दै, दुई दिनमै २१ को मृत्यु >> रुसी कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्तो >> रेडक्रसको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता >> वरिष्ठ साहित्यकार गणेश रसिकको निधन >> सहकारी क्षेत्रमा ९ खर्बभन्दा बढी कर्जा प्रवाह >> हरेक दिन अनार खादा तपाईँको शरीरमा देखिनेछ नयाँ नयाँ परिवर्तन >> राजसंस्थाको पक्षमा राजावादीहरूको प्रदर्शन आज पनि जारी >> रुसमा रेल्वे ट्रयाकको पुल भत्किदा ७ को मृत्यु >> डोटीमा जिप दुर्घटना : एकको मृत्यु, आठ घाइते >> सार्वजनिक यातायात व्यवसायीहरुले थाले आन्दोलन >> २५० करोड हिनामिना गर्ने कर्णाली बैंकका संस्थापक अध्यक्ष पक्राउ >> तीन सयले बढ्यो सुनको मूल्य >> तिलोत्तमा ब्याडमिन्टन प्रतियोगिता  >> प्रधानमन्त्रीले आज एकै पटक ६४ सडक शिलान्यास गर्दै, १२ सय ७० करोडको योजना >> एकै दिन ३ सय जनाले गरे रक्तदान >> प्रतिवेदन कार्यान्वयनमा स्थानीय तहको भूमिका >> बजेटले बढाएको उत्साह  >> अन्तरपालिका समन्वय गरी विकासमा जोड >> राष्ट्रिय परिचयपत्रको ‘सास्ती’ >>  रक्तदानमा ‘अभियन्ता’ कै भर >> स्वदेशी वस्तु प्रयोग गर्न सार्वजनिक निकायलाई पत्राचार >> देशमा पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> घरघरमा धारा पुगेपछि फेरियो दैनिकी >> काठको आयात रोक्नुपर्नेमा वनमन्त्रीको जोड >> बेसहारा महिला र अनाथ बालबालिकाको साथमा नेता आनन्द विष्टले मनाए जन्मदिन >> आज राति पनि कोशीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना >> आन्दोलनरत कर्मचारीलाई वार्ताका लागि आह्वान >> सुस्ता गाउँपालिकामा कपडा बैंक स्थापना >> गृहमन्त्रीकाे राजीनामा माग अनुचित, पूरा हुन सम्भव छैन: प्रधानमन्त्री

तिलोत्तमा गोल्डकप : पुलिसलाई हराउंदै मनाङ मर्स्याङदी सेमिफाइनलमा

७ चैत्र २०७९, मंगलवार
७ चैत्र २०७९, मंगलवार

बुटवल,७ चैत । बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मर्स्याङदी क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लवलाइ २–१ गोलअन्तरले पराजित गर्दै मनाङले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठले खेलको ३२ औ मिनेटमा र चेतन कुमार थारुले पहिलो हापmको ४ मिनेटको अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरेका थिए।
नेपाल पुलिस क्लवका बुद्ध तामाङले दोस्रो हाफको १७ औ मिनेटमा गोल गरेका थिए। एक गोल फर्काएपछि राम्रो प्रदर्शन गरेको नेपाल पुलिस क्लवले दोस्रो गोल भने गर्न सकेन ।
खेलमा मनाङका चेतन थारु म्यान अफ द म्याच घोषित भए । बुधबार पहिलो सेमिफाइनल खेल सुदूर पश्चिम ११ र थ्रीस्टार क्लबबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?