ट्रेंडिंग:

>> ब्रेकिङः रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी >> ‘जोयफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन’ अभिमुखीकरण सम्पन्न >> फोर्सको नयाँ एम्बुलेन्स सार्वजनिक, लुम्बिनी मेडिकल कलेजलाई हस्तान्तरण >> पौडी खेल्दा वेपत्ताको शव भेटियो >> जसले पाँच करोडमा घर किने, तर प्रयोग गर्न पाएनन् ! अर्को पक्ष भन्छ–यसमा जालसाजी भयो >> तीनकुने घटनाको प्रहरी प्रतिवेदन सरकारी वकिललाई बुझाइयो, १०८ जना प्रतिवादी >> नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा निर्वाचित, तीन वर्षे कार्यकाल सुरु >> भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ >> पेस्तोल र गोली सहित दुई जना पक्राउ >> सरकारद्वारा पाँच सार्वजनिक संस्थान खारेज गर्ने निर्णय, एक वर्षभित्र कार्यान्वयन >> शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ : देउवा >> मन्त्रालय मातहतका निकायलाई परिणाममुखी काम गर्न मन्त्री भण्डारीको निर्देशन >> कृषि क्षेत्रमा १ वर्षभित्र वैदेशिक लगानी खुला गर्ने तयारी >> अर्थ मन्त्रालय प्रवेशमा कडाई >> रवि लामिछानेको रिहा सम्बन्धी निवेदनमा बहस सकियो >> भिजिट भिसा दुरुपयोग प्रकरण: सहसचिवसहित ९ जना कर्मचारी सरुवा >> गृहमन्त्री लेखकद्वारा लागुऔषध, सडक दुर्घटना र साइबर क्राइममा कडाइ गर्ने निर्देशन >> परराष्ट्रमन्त्री डा. आरजु राणा र जाइकाका अध्यक्षबीच टोकियोमा भेटवार्ता >> बर्दघाटमा मृगौला पीडित बचाउ महा अभियान आजबाट सुरु >> गभर्नर विश्व पौडेलको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा पुनः निवेदन दर्ता >> नेपालगंजमा आज देखि व्याडमिन्टन प्रतियोगिताको शुरु >> सेवा ठप्प पारेर आन्दोलनमा उत्रिए कर्मचारीहरु >> ट्रम्प प्रशासनको निर्णयः हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको प्रवेशमा प्रतिबन्ध >> सुन चाँदी दुबैको घटयो मुल्य >> प्रदेश सरकारलाई आर्थिक बोझ : राजनैतिक नियुक्तिका संरचना >> क्लब विश्वकपपछि मोड्रिचले रियाल मड्रिड छाड्ने >> आनन्दलोकमा पित्तथैलीको शल्यक्रिया >> बुटवल हस्पिटलमा एकै पटक दुवै घुँडा प्रत्यारोपण >> विश्वास र विज्ञानको सङ्गमः ज्योतिष र मनोविज्ञान >> जनतामा आशा भन्दा निरासा बढी >> निर्माण सामग्रीका लागि डिभिजन वनको वैकल्पिक ब्यवस्था >> तेस्रोपटकमा ठडियो ‘झेँदी पुल’ >> बैतडीमा मध्यरातमा ५.१ म्याग्निच्युडको भूकम्प >> मौसम पूर्वानुमान : देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना >> बुटवलमा ‘मोक्ष सभाहल’ उद्घाटन, जीवन विज्ञान र योग सिकाईने >> जेठ १७ र १८ गते रुपन्देही जिल्लास्तरीय राष्ट्रपति छनौट खेल हुने >> बुटवलमा डिजिटल पत्रकारिता तालिम सुरु >> रोयल सिद्धार्थ ५८ रनले विजयी >> फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ >> दाङका विभिन्न वन क्षेत्रमा सातवटा वयस्क बाघ फेला >> अवैध रुपमा गोरु ओसार पसार गर्ने दुईजना ट्रक सहित पक्राउ >> तिनाउ ड्यामसाइडमा डुबेर भारतीय युवकको मृत्यु >> परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता >> दुर्गा प्रसाईंसहित ५६ जनालाई हिरासतमा राख्न म्याद थप >> शेयर बजारमा १९.१४ अंकको वृद्धि, ९ अर्ब ८२ करोडको कारोबार >> सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि बन्द >> उपाधिका लागि न्यू होराईजन र कान्ति माबि भिड्ने >> एमालेका गण्डकी प्रदेश सदस्य छन्त्यालसहित १३ जना माओवादी केन्द्रमा प्रवेश

‘ए साथी सुन’ को गीत बजारमा (भिडियो सहित)

९ फाल्गुन २०७९, मंगलवार
९ फाल्गुन २०७९, मंगलवार

बुटवल  फागुन ।-  संगीतकार तथा गितकार सुरज अधिकारी ‘सुर रक्स’ को नया गित नेपाली चलचित्र ‘ए साथी सुन’ शिर्ष गित रिलीज भएको छ । उक्त गितमा सुर रक्स को संगीत तथा रविना मगरको शब्द रचना रहेको छ भने अन्जु पन्त र किरण भूजेलको स्वर सुन्न सकिन्छ ।
पोखराका रमणीय स्थानमा खिचीएको चलचित्र को सार्वजनिक भिडीयोमा चलचित्रका कलाकार वर्षा सिवाकोटी र रमेश बानिया ले रोमान्टीक मुडमा अभिनय गरेको यो गितमा रामजी लामीछाने ले नृत्य निर्देशन गरेका छन । विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा क्रियाशिल कलाकार सुर रक्स को नयाँ गीत सार्वजनिक भएको हो ।
यो भन्दा पहिले चलचित्र ‘ची मुसी चि’ मा ‘तिमिले माग्छौ भने मुटु’ सोही चलचित्रमा शब्द संगीत भएको ‘आउ आज मायाँको… नरिसाउँन प्लिीज…’ लगायत म्युजिक भिडियो जीवन सुनमा सुगन्ध…मुटु र तिमिमा…, तिमी रिसाउँदा… भुलौ जे भयो… ‘मैंले तिम्रो नाम लिएँ’ सहित नेपाली गीत संगीतमा सक्रिय सुर रक्सले २ दर्जन भन्दा बढी गीतमा संगीत भरि सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?