ट्रेंडिंग:

>> तिनाउ ड्यामसाइडमा डुबेर भारतीय युवकको मृत्यु >> परराष्ट्रमन्त्री डा.राणा र जापानी विदेशमन्त्रीबीच भेटवार्ता >> दुर्गा प्रसाईंसहित ५६ जनालाई हिरासतमा राख्न म्याद थप >> शेयर बजारमा १९.१४ अंकको वृद्धि, ९ अर्ब ८२ करोडको कारोबार >> सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि बन्द >> उपाधिका लागि न्यू होराईजन र कान्ति माबि भिड्ने >> एमालेका गण्डकी प्रदेश सदस्य छन्त्यालसहित १३ जना माओवादी केन्द्रमा प्रवेश >> दिगो पर्यटन सहकारीको ऋण नतिरेपछि कृष्ण कुमार अर्याल पक्राउ >> निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ हटाउन मुख्यसचिवसहित सचिवहरूको माग >> सार्वजनिक लेखा समितिमा सभापति पोखरेल र सदस्य मोदीबीच भनाभन >> राजतन्त्र पक्षधरलाई दिइएको छुटलाई कमजोरी नठान्नू : मन्त्री गुरुङ >> रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा वकिलको बहस सकियो >> पतञ्जली जग्गा प्रकरणको प्रतिवेदन अख्तियारमा सिफारिस >> सभापति देउवाले कांग्रेस नेताहरूसँग छलफल गर्ने >> सिल्क रोड फोरमले नेपाललाई आर्थिक रूपमा सशक्त बनाउन सक्ने: तिमिल्सिना >> ‘अब कोही बेपत्ता छैनन्, सबै शहीद भइसके’ – प्रचण्ड >> भारतमा आँधीहुरीको कहरः उत्तर प्रदेशमा १४ जनाको ज्यान गयो >> सुनको मूल्य १ हजार ७ सय रुपैयाँले वृद्धि >> रवि लामिछानेको रिहाइ माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज सुनुवाइ >> कजाकिस्तान, जसले लिन्छ विश्वको ३० प्रतिशत युरोनियमकाे हिस्सा >> चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या >> जुनिचाँदे गाउँपालिकाको नक्कली छाप र रसिद सहित दुई युवा पक्राउ >> पाकिस्तान-अफगानिस्तान र चीन बिच बीआरआई याेजनामा त्रिपक्षीय सहमति >> सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत ‘आयन भी’ ब्रान्डको ‘एन्डोर्सर’ नियुक्त >> बोर्डिङ स्कुलमा निःशुल्क पढ्ने व्यवस्था >> खोला निकासी रोकिँदा निर्माण सामग्रीको अभाव >> लुम्बिनीको नीति तथा कार्यक्रममा जलवायुका मुद्दा >> जैविक विविधता संरक्षणमा ढिलाई नगरौं >> पाल्पालाई बेरुजुको साढे २० करोडको भारी >> बल्ल पुग्यो ज्यामिरेमा उज्यालो >> मानव तस्करको फन्दामा नाबालक >> बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई >> चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा >> एक हप्तापछि पुग्यो तिलगाउँमा राहत, अझै पुगेन सरकार >> मायादेवीका ८ पशुपालकलाई भैसी बितरण >> गृहमन्त्रालयका सहसचिव भट्टराई अख्तियार नियन्त्रणमा >> ‘लोडसेडिङ’ सामाजिक सञ्जालमा फैलाइएको आधारहीन हल्ला हो। -उर्जामन्त्री खड्का >> निर्यातमा ऐतिहासिक छलाङ, १० महिनामै २ खर्ब १७ अर्ब पुग्यो >> त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा >> कराते खेलाडी शेर्पाले चुमिन सगरमाथाको शिखर >> बैजनाथ गाउँपालिकाको मूलगेटमा उपाध्यक्ष रोकायाले लगाइन् ताला >> शेयर बजार ७.९४ अङ्कले घट्यो, कारोबार रकम भने बढ्यो >> महिला तथा सामाजिक समितिको बैठकमा माइक प्रहार, सांसद र सभापतिबीच भनाभन >>  सिंहदरबारमा शिक्षा समिति बैठक सुरू >> काठमाडौँको गौशालामा यात्रुबाहक बस दुर्घटना, तीन घाइते >> बैंकिङ कसूर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ >> रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित >> सिमराबाट उपचार गर्न काठमाडौँ ल्याउँदै गर्दा एक जना महिलाको विमानमै मृत्यु >> १ हजार र ५० रुपैयाँका नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय >> ४ लाखभन्दा बढी ठगी गर्ने ट्राभल्स सञ्चालक पक्राउ

कामना सेवाको १२ औं बार्षिकोत्सव

२८ कार्तिक २०७५, बुधबार
२८ कार्तिक २०७५, बुधबार

 बिभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम गरी कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १२ औंं वार्षिकोत्सव मनाएको छ ।  बैंकले बुटवल शाखामा केक काटेर शुभकामना आदानप्रदान गरी वार्षिकोत्सव मनाएको हो । बुटवल शाखामा आयोजित कार्यक्रममा बैंकका निर्देशक भिमप्रसाद तुलाचनले मंगलबार बैंकको देशभर रहेका ६० वटा शाखामा वार्षिकोत्सव कार्यक्रमको सुभारम्भ गरेका थिए । त्यसैगरि बैंकले मंगलबार एक कार्यक्रमका साथ नेपाल अविनाश अनाथ आश्रम तिलोत्तमा कोटिहवामा रहेका बालबालिकालाई नगद ५० हजार प्रदान गरेको छ ।
बैंकका अध्यक्ष भीमप्रसाद तुलाचनले अनाथ आश्रमका अध्यक्ष कृष्णप्रसाद ज्ञवालीलाई ५० हजारको चेक प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै बैंकले मानवीय सेवामा सहयोग गर्दै आएको बताए । उनले सामाजिक तथा मानवीय सहयोगका लागि सहयोग गर्दै जाने बताए । कार्यक्रममा बैंकका सञ्चालक पर्शुराम पाण्डे, कमल गौतम, तुल्सीप्रसाद आचार्य, वडा सदस्य श्यामकुमारी नेपाल लगायतले कामना सेवा बिकास बैकले समुदायमा गरेको सहयोगको प्रशंसा गरेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?