ट्रेंडिंग:

>> एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने >> एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षहरूको भेला हुँदै >> खोज र खोप अभियान:  घरघर स्वास्थ्यकर्मीको सेवा >> मादी नदी पुलबाट जिप खस्दा ३ जनाको मृत्यु, चालकसहित २ घाइते >> डेँगु नियन्त्रणमा पूर्व सतर्कता जरुरी  >> पुल नबन्दै स्थानीय खुसी ! >> तेस्रो बिआईटिएम रुपन्देहीमा समापन हुदै >> सरकार सराप्ने सडक ! >> ६ प्रदेशसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना >> बाँके राष्ट्रिय निकुञ्जमा यस वर्ष ७ सय पर्यटकले गरे अवलोकन >> चौरजहारीकाे घट्नालाई सम्झिंदै दिप प्रज्वलन >> रुपन्देहीका १९ रोटरी क्लबको संयुक्त छलफल, कर सचेतनामा जोड >> नेपाल भाषा र धिमे बाजा बजाउने तालिम सम्पन्न >> चिदिका–रुपन्देही सम्पर्क समाजको दशौंं साधारण सभा >> तिनाउ नदी जोगाऔं >> न्यू होराईजनलाई यु–१४ टेबलटेनिसको उपाधि >> गृहमन्त्रीको प्रश्न– कर्मचारीमाथि अनुसन्धान हुँदैगर्दा मन्त्रीले राजीनामा दिँदै जाने हो? >> युवा क्लबलाई  जलवायु न्यायका बारेमा  जानकारी  >> योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगन्जमा ’विशेष’ कार्यक्रम >> ब्याडमिन्टन प्रतियोगिताको फाइनल समीकरण पूरा >> युवा क्लबमार्फत समाज परिवर्तन गर्दै  >> नागरिक सचेतना अभिमुखिकरण : सूचनाको हकको प्रभावकारी प्रयोगमा जोड >> लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित >> पश्चिम बाग्लुङ रुपन्देही सम्पर्क केन्द्रद्वारा ढोरपाटनमा स्वास्थ्य शिविर >> एक महिने बाद्य सामग्री बजाउने तालिम सम्पन्न >> भिजिट भिसा प्रकरणमा गृहमन्त्री- मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ, दुईचार दिनमा म पनि बोल्छु >> जानकी गाउँपालिकामा जग्गाको नाप नक्सा सुरु >> शेखरले भने–नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिंदा राम्रो हुन्छ >> न्यु होराईजनलाई उपाधि >> दाउन्ने सडक एकतर्फी सञ्चालन >> दुर्गममा निःशुल्क आयुर्वेद शिविर >> प्रगतिशील हैन पर (पश्चिम) गतिशील विवाह >> पोषण पुनर्स्थापना  केन्द्र स्थापनाको माग  >> पनाहा खोलामा सेना र प्रहरीको उद्धार अभ्यास >> रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समितिको बैठक >> संरक्षणको बाटोमा ‘हुलासी घोल’ >> दाउन्ने सडक पूर्ण रूपमा अवरुद्ध >> देशमा चार वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना >> रवि नै सहकारी ठगीका ‘मुख्य योजनाकार’, यसकारण छाड्न अस्वीकार गर्‍यो सर्वोच्चले >> ब्रेकिङः रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी >> ‘जोयफुलनेस शिक्षण सिकाई र तनाव व्यवस्थापन’ अभिमुखीकरण सम्पन्न >> फोर्सको नयाँ एम्बुलेन्स सार्वजनिक, लुम्बिनी मेडिकल कलेजलाई हस्तान्तरण >> पौडी खेल्दा वेपत्ताको शव भेटियो >> जसले पाँच करोडमा घर किने, तर प्रयोग गर्न पाएनन् ! अर्को पक्ष भन्छ–यसमा जालसाजी भयो >> तीनकुने घटनाको प्रहरी प्रतिवेदन सरकारी वकिललाई बुझाइयो, १०८ जना प्रतिवादी >> नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा निर्वाचित, तीन वर्षे कार्यकाल सुरु >> भाग्न हेलिकोप्टर ठिक पार्नु भन्ने कुरा उत्ताउलो: प्रधानमन्त्री >> लुम्बिनी प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ >> पेस्तोल र गोली सहित दुई जना पक्राउ

अर्घाखाँचीमा टोलैपिच्छे सडक

१२ कार्तिक २०७५, सोमबार
१२ कार्तिक २०७५, सोमबार

मोटरबाटा विहीन बस्ती नै छैनन् । पैदल कोही हिँड्दैनन् । सडक सञ्जालले गाउ“ र शहरको दुरी नजिक छ । सदरमुकाम सन्धिखर्कबाट तीन देखि चार घण्टाको समयमा जिल्लाका सबै गाउ“मा गाडी चढेर घुम्न सकिन्छ । दिनभर पैदल हिडेर पुग्न नसकिने दुर्गम बस्तीमा गाडीबाट छिनभरमै गइन्छ ।
दशक अघिसम्म गाउ“लेले गैती, कोदालो, बेल्चा लगायत औजारले तत्कालिन गाविससम्म सडक खनिए । गाउ“मा टयाक्टर पुगे । सदरमुकामबाट नुन, चामल बोक्न थाप्लोबाट नाम्लो हट्यो । टयाक्टरको ट्रालीमा गाउ“ले सदरमुकाम आवत जावत गरे । विस्तारै सडकको ग्रेड मिल्दै गयो । धेरैपछि डोजरले मोड काट्ने र सडक फराकिलो पारेपछि बस र जिप चल्न थाले । दैनिक गाडी चल्दा एकैदिनमा सहर पुगेर आइपुग्न सहज भएपछि गाउ“मा बेग्लै उत्साह छायो ।
२०५४ पछि गाविस जोडने बाटोको ट्रयाक मात्रै खोलिए,’ तत्कालिन बा“गी गाविस अध्यक्ष पिताम्बर भुसालले भने, धेरै दुःख गरेर बाटो खनियो । केही वर्षपछि गाउ“मा टयाक्टर भित्रिदा खुसी भयौं । गाउ“लेले निर्माण गरेको सडकलाई विस्तारै ग्रेड मिलाउ“दै जा“दा अहिले त्यही रुटमा बस, ट्रक चल्छन ।’ त्यतिबेला सन्धिखर्क–गोरुसिंगो सडक पनि कच्ची थियो ।
गाउ“सम्म सरकारी बजेट र टोलबस्तीमा गाउ“लेले चन्दा उठाएर, रेमिट्यान्स, सामुदायिक वनको आम्दानीबाट निर्माण भएका सडक सहित सात सय जति बाटा छन् । जिल्ला समन्वय समितिको तथ्यांक अनुसार एक सय ५१ स्थानीय, २८ मुख्य, १६ सहायक स्तर, ५० गाउ“स्तरीय र ९६ वटा जिल्ला स्तरीय सडक छन । यस बाहेक अरू चन्दा, रेमिट्यान्सबाट खनिएका सडक छन ।
टोलसम्म गाडी चल्ने बाटो छन । व्यक्तिगत लगानीमा प्रायः सबै गाउ“लेले आफनो घर आगनसम्म बाटो खनेका छन । यसले विवाह, पुजा र घरमा आउने पाहुनालाई आगनमा मोटरसाइकल र चार पांग्रे गाडी लिएर जान्छन । विरामी पर्दा घरमै एम्बुलेन्स जान्छ । बाटोको विकास यति धेरै भयो, कोही पनि पैदल हिडदैनन्, उनले भने, अब गाउ“बाट शहर फर्कने गाडी रित्ता पठाउनु हु“दैन । तरकारी, मसालाबाली, खाद्यान, फलफूल उत्पादन गरेर आत्मर्निभर अर्घाखा“ची बनाउने अभियान शुरु गर्नुपर्छ ।
गाडी पुगेपछि गाउ“मा कृषि, पशुपालन र अन्य खेती उत्पादन शहर पठाएर आम्दानी लिने क्रम बढदो छ ।
नया“ संरचना अनुसार तीन नगर र तीन गापामा जिल्ला विभाजन भएको छ । शीतगंगा नगरपालिकाका सिद्धारा, सिमलपानी, जलुके लगायतका केही सडक वर्षामा झरी लाग्दाको दिन बाटो चिप्लो हुने, भलले बिगार्ने गर्दा गाडी नियमित गाडी चल्दैनन् । पानी नपरेर सुख्खा भएको दिन भने गाडी चल्छन् । भोगोलिक जटिलताले अलि समस्या छ । हिउ“द वर्षा नियमित गाडी चल्ने बनाउन नगरपालिका परिषदले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगर प्रमुख सुर्यप्रसाद अधिकारीले बताए । यस वर्ष बाटो मर्मत, सुधार, नाली काट्ने, मोड फराकिलो पार्न सात करोड खर्च गरिने उनले बताए ।
अरू पालिकामा चार वर्षदेखि वर्षामा गाडी ठप्प भएका छैनन् । सबै पालिकाले नया“ सडक खन्न आवश्यक नरहेकाले बजेट छुट्टाएका छैनन् । भएका सडकको स्तरउन्नती गर्ने, ग्राभेल र पिच गर्नुपर्छ,’ जिसस उपप्रमुख ऋिषिबहादुर पुलामीले भने, बाह्रै महिना चल्ने बनाएर गाउ“लेलाई उत्पादनमुखी बनाउनुपर्छ । हंसपुरका फत्तबहादुर खडकाले गाउ“मा पैदल हिडन सबै छाडेको बताए । सदरमुकाम जा“दा सवारी गाडी छुटे र सिट नपाइए टयाक्सी मगाएरै जाने उनले बताए । पैदल हिडेर सन्धिखर्क पुग्न तीन घण्टा लाग्थ्यो, अहिले आधा घण्टामै गाडीमा पुगिन्छ, उनले भने । ५२ वर्षको उमेरसम्म पैदल हिडेर उनी आजकाल गाडीमै आउजाउ गर्छन । हेर्दा हेर्दै हाम्रै पालामा टोल–टोलमा गाडी चले, उनले भने । गोखुंगा पात्लेका फनबहादुर घर्तीलाई घरबाट सदरमुकाम पुगेर चामल ल्याउन एक दिन लाग्थ्यो । अहिले अढाइ घण्टामा गाडीले घर अगाडी चामलको बोरा ल्याइदिन्छ । डरलाग्दो भीर छेडेर सडक खनिएला र गाडी आउन भन्ने कल्पना थिएन, उनले भने, डोजर र स्काभेटरले पहाड छेडिदियो । जिप गाउ“ आयो । गाउ“मा सरकारी बजेटले बाटो खनियो । सबैजसो घरमा मोटरसाइकल जाने बाटो व्यक्तिगत लगानीमा निर्माण भएको उनले बताए । मैले बेसार र अदुवा खेती गर्थे, बिक्री हुने थिएन, उनले भने, गाडी आएपछि धेरै जग्गामा लगाए“, सहर पठाएर अघिल्लो वर्ष ४५ हजार रूपैया“ कमाए । घरखर्च चल्न सजिलो भयो । विरामी पर्दा अकालमै ज्यान गुमाउनुपर्ने समस्या हटेको छ ।
टोलैपिच्छे सडक निर्माण भएपछि अर्घाखा“ची देसकै नमुना जिल्ला बनेको छ । वर्षाको भेलले नबिगार्ने गरी बाह्रै महिना बस चल्ने धेरै सडक छन, पाणिनि गाउ“पालिका अध्यक्ष अच्युत गौतमले भने, ‘अब ग्राभेल र पिच गर्ने हो ।
टोलैपिच्छे सडक भएको जिल्ला अर्घाखा“ची भए जस्तै, सबै सडक पिच भएको जिल्ला कुन हो भन्दा अर्घाखा“ची भन्ने बनाउन सडक स्तरउन्नती गरी पिच गर्ने काम शुरु भएको पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले बताए । देशकै नमुना जिल्ला बनाउने हो, उनले भने । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?