© २०२३
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान : पश्चिम नेपालकै मुहार फेर्ने आशा
बुटवल, ५ वैशाख । नेपाल एयरलाईन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी जेठ २९ देखि अन्तर्राष्ट्रिय उडान भर्ने घोषणा स्थानीयलाई उत्साह जगाएको छ । पश्चिम नेपालको मुहार फेर्ने आशाको दियोको रुपमा...