© २०२३
चुनावमा नेताहरु एजेण्डा बनाउँछन्, चुनावपछि बिर्सिन्छन्
नवलपुर, २० वैशाख । मुख्य राजमार्गले छोएको जिल्लाको सुगम मानिने गैंडाकोट नगरपालिकाको वडा नं. ३ ढोंडेनी गाउँका चार सय घर परिवार खानेपानीको सुविधाबाट वर्षौदेखि बञ्चित छन् । पुर्व–पश्चिम राजमार्गको गैंडाकोट...