© २०२३
धादिङमा घरमा आगलागी हुंदा बृद्ध दम्पतीको मृत्यु
बुटवल,२० बैशाख । धादिङमा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। आगलागीबाट थाक्रे गाउँपालिका–५ गैरीखर्कस्थित ७४ वर्षका तेजबहादुर लामा र ७४ वर्षकै श्रीमती ठूली लामाको जलेर मृत्यु भएको हो...